शनिबार, असार २७, २०८३

पहिलो इनिङमा बलियो रन बनाउँदै अस्ट्रेलिया अल आउट

अस्ट्रेलियामा जारी इंडिया–अस्ट्रेलिया टेस्ट सिरिजअन्तर्गत अन्तिम खेलको पहिलो इनिङमा घरेलु टिमले ३६९ रन बनाएको छ।
 |  शनिबार, माघ ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ ३, २०७७

काठमाडौं– अस्ट्रेलियामा जारी इंडिया–अस्ट्रेलिया टेस्ट सिरिजअन्तर्गत अन्तिम खेलको पहिलो इनिङमा घरेलु टिमले ३६९ रन बनाएको छ।

चार खेलको सिरिजको अन्तिम खेलमा टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले ११५.२ ओभरमा सो रन जोडेको हो।

घरेलु टिमका लागि मर्नुस लुबुसंगले सर्वाधिक १०८ रन बनाए। त्यस्तै, स्टिभ स्मिथले ३६ रन बनाउँदा माथ्यू वेडाले ४५ रन जोडे।

कप्तान टिम पेनले ५० रन बनाउँदा क्यामरुन गृनले ४७ रन जोडे। तर सजह सुरुवात गर्न नसकेको अस्ट्रेलियाका ओपनिङ जोडी डेविड वार्नर र मार्कस ह्यारिसले क्रमसः एक र पाँच रन बनाए।

इंन्डियाका लागि टी नटराजन, वासिङ्टन सुन्दर र श्रद्धुल ठाकुरले समान ३–३ विकेट लिए। मोहम्मद सिरजले १ विकेट गिराए।

दोश्रो इनिङमा इन्डियाले ब्याटिङ सुरु गरेको छ।

प्रकाशित: Jan 16, 2021| 03:43 शनिबार, माघ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।