सोमबार, चैत २, २०८२

ब्याडमिन्टन स्टार प्रिन्सलाई अहिलेसम्मकै ठूलो सफलता

ब्याडमिन्टन स्टार प्रिन्स दाहालले जुनियरतर्फ ब्याडमिन्टन विश्व वरीयताको तेस्रो नम्बरमा कब्जा जमाएका छन्।
 |  शुक्रबार, माघ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २, २०७७

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– ब्याडमिन्टन स्टार प्रिन्स दाहालले जुनियरतर्फ ब्याडमिन्टन विश्व वरीयताको तेस्रो नम्बरमा कब्जा जमाएका छन्।

यो उनको अहिलेसम्मकै ठूलो सफलता हो। ब्याडमिन्टन विश्व महासंघले आज (शुक्रबार) जारी गरेको नयाँ वरीयताअनुसार प्रिन्स जुनियरतर्फ विश्व वरीयताको तेस्रो स्थानमा परेका हुन्।

भारतका वरुण कपुर र डेनमार्कका म्याड्स मूलरपछि छन् प्रिन्स। ब्याडमिन्टन जुनियरमा नेपालबाट तेस्रो वरीयतामा पर्ने प्रिन्स नै पहिलो खेलाडी हुन्।

प्रकाशित: Jan 15, 2021| 10:31 शुक्रबार, माघ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।