शनिबार, असार २७, २०८३

सिरी एमा रोमा पराजित

इटालियन सिरी ए अन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा रोमा लाजियोसँग पराजित भएको छ।
 |  शनिबार, माघ ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ ३, २०७७

काठमाडौं- इटालियन सिरी ए अन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा रोमा लाजियोसँग पराजित भएको छ।

लाजियोको घरेलु मैदानमा सम्पन्न खेलमा उसले पाहुना टिम रोमालाई ३–० गोलले हराएको हो।

लाजियोको जितका लागि लुई अल्बेर्टोले दुई गोल गरे भने सिरो इमोबाइलले एक गोल स्कोर गर्न सके।

यता रोमाले भने जवाफी गोलसमेत फर्काउन सकेन्।

इमोवाइलले खेलको १४ औं मिनेटमा गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाए। त्यस्तै, अल्बेर्टोले २३ औं र ६७ औं मिनेटमा गोल गर्दै अग्रतालाई ३–० मा पुर्याए।

जितसँगै लाजियो अंकतालिकाको सातौं स्थानमा छ भने हारका बाबजुद रोमा तेस्रो स्थानमा छ।
 

प्रकाशित: Jan 16, 2021| 01:40 शनिबार, माघ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।