आइतबार, मंसिर ७, २०८२

काडिजसँग बार्सिलोना पराजित

मंगलबार, वैशाख ६, २०७९
स्पेनिस ला लिगाअन्तर्गत भएको खेलमा बार्सिलोना काडिजसँग १–० गोल अन्तरले पराजित भएको हो।

ला लिगामा आज बार्सिलोनाले कडिजसँग खेल्दै

सोमबार, वैशाख ५, २०७९
स्पेनिस लिग ला लिगामा आज राति बार्सिलोनाले कडिजविरुद्ध खेल्दैछ। खेल बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा राति १२ः४५ मा सुरु हुनेछ।

आईपीएलमा आज राजस्थान र कोलकाता भिड्दै

सोमबार, वैशाख ५, २०७९
भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्ससँग खेल्दैछ।

सूर्य नेपाल गल्फ टुर मंगलबारबाट

सूर्य नेपाल गल्फ टुर मंगलबारबाट

सूर्य नेपाल गल्फ टुरअन्तर्गत वर्षको छैटौं प्रतियोगिता मंगलबारबाट रोयल नेपाल गल्फ कोर्समा सुरु हुने भएको छ।
मेस्सीलाई पीएसजीमा गोलको खडेरी

मेस्सीलाई पीएसजीमा गोलको खडेरी

अर्जेन्टिनी कप्तान तथा फ्रेन्च क्लब पीएसजीका स्टार स्ट्राइकर लियोनेल मेस्सी आफ्नो करिअरकै खराब स्थितिमा आइपुगेका छन्।
फुटसल एसियन कप छनोटको सम्झना-बिर्सना

फुटसल एसियन कप छनोटको सम्झना-बिर्सना

त्यहाँ नेपालले २–० को हार बेहार्यो। त्यसो त नेपाली राष्ट्रिय टिमसँग त्यतिबेलासम्म जितको कुनै अनुभव नै थिएन। सन् २०१७ बाट अन्तर्राष्ट्रिय फुटसल सुरु गरेको नेपालले खेलेको खेल औंलामै गन्न सकिन्छ।
आइपिएलमा हैदराबाद र गुजरातको जित

आइपिएलमा हैदराबाद र गुजरातको जित

आइतबार साँझ सम्पन्न भएको खेलमा पञ्जाब किंग्सविरुद्ध हैदराबादले सात विकेटको जित निकालेको हो।
नेयमार र एम्बाप्पेको गोलमा पीएसजीको जित

नेयमार र एम्बाप्पेको गोलमा पीएसजीको जित

लि क्लासिक नामले चिनिने यो खेल फ्रान्सको घरेलु फुटबलमा सबैभन्दा प्रतिस्पर्धात्मक मानिन्छ। तर पीएसजीले आफ्नो घरेलु मैदानमा मार्सेका समर्थकलाई भने प्रवेक दिएको थिएन।
प्रकाशित
सोमबार, वैशाख ५, २०७९  ०७:४५

चेल्सी र लिभरपुल : १९९३ पछि पहिलो पटक एउटै क्लब दुई प्रतियोगिताको फाइनलमा

प्रिमियर क्लब चेल्सीले आइतबार राति क्रिस्टल प्यालेसलाई २-० ले हराउँदै काराबाओ कपको फाइनलमा स्थान बनाएको छ।

प्रकाशित
आइतबार, वैशाख ४, २०७९  २१:४४

बीवाईसी महिला गोल्डकप : बागमतीलाई ७ गोल गरेर सेमिफाइनल पुग्यो आर्मी

कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब सेमिफाइनल प्रवेश गरेको छ।

प्रकाशित
आइतबार, वैशाख ४, २०७९  १७:४६

ला लिगामा आज ४ खेल हुँदै

स्पेनिस लिग ला लिगामा आज एकै दिन ४ वटा खेल हुँदैछ।

प्रकाशित
आइतबार, वैशाख ४, २०७९  १७:२७

एफए कप दोस्रो सेमिफाइनलमा आज चेल्सी र क्रिस्टल प्यालेस भिड्दै

एफए कपअन्तर्गत आज आइतबार राति हुने दोस्रो सेमिफाइनल खेलमा चेल्सीले क्रिस्टल प्यालेससँग खेल्दैछ।

प्रकाशित
आइतबार, वैशाख ४, २०७९  १७:०४

राखेपको बोर्ड बैठक चाँडै बस्छ : सदस्यसचिव घिसिङ

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले राखेपको बोर्ड बैठक चाँडै बस्ने बताएका छन्।

प्रकाशित
आइतबार, वैशाख ४, २०७९  १६:२९

लिग वानमा मेस्सीको टिम पीएसजी मार्सेसँग भिड्दै

फ्रेन्च लिग वानमा आज घरेलु टोली पीएसजीले मार्सेसँग खेल्दैछ। खेल पीएसजीको मैदान पार्क डे फ्रान्समा नेपाली समयअनुसार राति साढे १२ बजे सुरु हुनेछ।

प्रकाशित
आइतबार, वैशाख ४, २०७९  १३:२०

लुका मोड्रिचको करियरको अन्त्य रियल मड्रिडमै

क्रोयेसियन कप्तान तथा स्पेनिस टोली रियल मड्रिडका ३६ वर्षे स्टार मिडफिल्डर लुका मोड्रिच आफ्नो करियरको अन्तिम अन्तिम चरणमा आइपुगिसकेका छन्।

प्रकाशित
आइतबार, वैशाख ४, २०७९  १२:३३

अस्वीकृतको अड्डाबाट सुरु भयो मेरो करिअर

राफिन्हाले 'द प्लेयर ट्रिब्युन'मा जीवनका १२ महत्त्वपूर्ण घटना सम्झिएका छन्।

प्रकाशित
आइतबार, वैशाख ४, २०७९  ०९:००

‘युनाइटेडलाई रोनाल्डोको महत्त्व अझै धेरै’

शनिबार राति म्यानचेस्टर युनाइटेडले नर्विच सिटीमाथि ३–२ गोलको जित निकाल्यो। जितका लागि पोर्चुगित स्ट्राइकर क्रिस्टियाने रोनाल्डोले पहिलो हाफमै ह्याट्रिक गरे।

प्रकाशित
आइतबार, वैशाख ४, २०७९  ०८:४५

दिनेशको सानदार प्रदर्शनमा बैंगलोरले दिल्ली क्यापिटललाई हरायो

इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलोरले दिल्ली क्यापिटललाई १६ रनले हराएको छ।

प्रकाशित
आइतबार, वैशाख ४, २०७९  ०८:०५

लिभरपुलको अहिलेसम्मै सबैभन्दा राम्रो प्रदर्शन : क्लोप

इंग्लिस प्रिमियर लिग (ईपीएल) का उपाधि दाबेदार म्यानचेस्टर सिटी र लिभरपुलबीच एफए कपको सेमिफाइनलमा भएको खेलमा लिभरपुलले जित निकालेको छ।

प्रकाशित
आइतबार, वैशाख ४, २०७९  ०६:२९

लिभरपुल एफए कपको फाइनलमा

लिभरपुलले शनिबार राति म्यानचेस्टर सिटीलाई ३–२ ले हराउँदै एफए कपको फाइनलमा स्थान बनाएको छ। सडियो मानेको दुई गोलप्रेरित लिभरपुलले फाइनलमा स्थान पक्का गरेको हो।