आइतबार, मंसिर ७, २०८२

बैंगलोरलाई हराउँदै राजस्थान रोयल्स शीर्ष स्थानमा

बुधबार, वैशाख १४, २०७९
मंगलबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई २९ रनले हराउँदै राजस्थान शीर्ष स्थानमा उक्लेको हो।

घरेलु मैदानमा रियलमाथि सिटीको जित

बुधबार, वैशाख १४, २०७९
यूईएफए च्याम्पियन्स लिगमा घरेलु टोली म्यानचेस्टर सिटीले रियल मड्रिडविरुद्ध ४-३ अन्तरको अग्रता लिएको हो।

च्याम्पियन्स लिगमा आज रियल र सिटीको महाभिडन्त

मंगलबार, वैशाख १३, २०७९
युरोपियन च्याम्पियन्स लिग फुटबलमा आज मंगलबार राति दुई कट्टर प्रतिद्वन्द्वीबीच रोमाञ्चक खेल हुँदैछ।

आईपीएलमा आज बैंग्लोर र राजस्थान भिड्दै

आईपीएलमा आज बैंग्लोर र राजस्थान भिड्दै

भारतमा जारी चौधौं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंग्लोरले राजस्थान रोयल्ससँग खेल्दैछ।
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने इटालियन कप्तान केलिनीको घोषणा

अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने इटालियन कप्तान केलिनीको घोषणा

इटालियन भेट्रान डिफेन्डर तथा कप्तान जर्जियो केलिनिले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने घोषणा गरेका छन्।
चेन्नईमाथि पन्जाबको जित

चेन्नईमाथि पन्जाबको जित

मुम्बईमा भएको खेलमा पन्जाबले साविक विजेता चेन्नई सुपर किङ्सलाई ११ रनले पराजित गरेको हो।
गुमेको कप्तानी र श्रीमती वियोगमा सुसाइड गर्न लागेका थिए दिनेश कार्तिकले

गुमेको कप्तानी र श्रीमती वियोगमा सुसाइड गर्न लागेका थिए दिनेश कार्तिकले

सन् २००७ देखि २०११ को बीचमा महेन्द्र सिंह धोनीपछि भारतीय टिममा दिनशे कार्तिकलाई विकेटकिपर ब्याट्सम्यानका रुपमा चिनिने गरेको थियो। कार्तिक धोनीको विकल्पका रुपमा उदाएका खेलाडी थिए।
रेफ्री संघमा बुद्धिबहादुर, खेलाडी संघमा विक्रम लामा चयन

रेफ्री संघमा बुद्धिबहादुर, खेलाडी संघमा विक्रम लामा चयन

अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत रेफ्री संघको अध्यक्षमा बुद्धिबहादुर लामा अध्यक्षका रुपमा सर्वसम्मत चयन भएका छन्।
प्रकाशित
सोमबार, वैशाख १२, २०७९  १५:३७

रुडीगरले चेल्सी छाड्ने पक्का

इङ्ग्लिस क्लब चेल्सीका जर्मन डिफेन्डर एन्टोनी रुडीगरले सिजनको अन्त्यमा क्लब छाड्ने भएका छन्।

प्रकाशित
सोमबार, वैशाख १२, २०७९  ०९:१५

प्रिमियर लिगमा चेल्सी र लिभरपुलको जित

चेल्सीको घरेलु मैदानमा सम्पन्न भएको खेलमा पाहुना टिम वेस्ट ह्यामलाई १-० ले हराउँदै चेल्सीले जित निकालेको हो। जितका लागि क्रिस्टियन पुलिसिचले अन्तिम मिनेटमा निर्णाययक गोल गरेका थिए।

प्रकाशित
सोमबार, वैशाख १२, २०७९  ०८:५०

आइपिएलमा मुम्बईको लगातार आठौं हार, शीर्ष चारमा लखनौं

लिगको सुरुबाटै निकै कमजोर खेलिरहेको मुम्बई दुई संस्कण अघिको विजेता समेत हो। उद्यपी उसले जित निकाल्न सकेको छैन्।

प्रकाशित
सोमबार, वैशाख १२, २०७९  ०८:००

घरेलु मैदानमा बार्सिलोनाको लगातार तेस्रो हार

भ्रमणकारी टोलीका अल्भारो गार्सिया खेलको सातौँ मिनेटमा गरेको गोल नै निर्णायक बन्दा जाभी होर्नाण्डेजको बार्सिलोना हार बेहोर्न बाध्य भएको हो।

प्रकाशित
आइतबार, वैशाख ११, २०७९  १४:३६

जुनियर राष्ट्रिय टेबल टेनिस प्रतियोगिता जेठ ७ देखि

आउँदो जेठ ७ देखि ९ गतेसम्म लैनचौर स्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबल टेनिस प्रतियोगिता हुने भएको छ।

प्रकाशित
आइतबार, वैशाख ११, २०७९  ०९:१०

एपीएफको दबदबा तोड्दै पुलिसले जित्यो महिला गोल्डकपको उपाधि

अर्को विभागीय ठिम नेपाल एपीएफ क्लबलाई हराउँदै नेपाल पुलिस क्लबले कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

प्रकाशित
आइतबार, वैशाख ११, २०७९  ०९:००

बायर्नले जित्यो लगातार १०औं पटक बुन्डेसलिगाको उपाधि

बायर्नले लगातार १०औं पटक उपाधि जितेको छ।

प्रकाशित
आइतबार, वैशाख ११, २०७९  ०८:५०

पीएसजीले उपाधि जित्यो, फ्यान भने खेल नसकिँदै बाहिरिए

फ्रेन्च शीर्ष डिभिजनको फुटबल लिग वानको उपाधि पिएसजीले जितेको छ।

प्रकाशित
आइतबार, वैशाख ११, २०७९  ०८:२०

आईपीएल : कोलकत्तालाई हराउँदै गुजरात शीर्षस्थानमा, अर्को खेलमा हैदराबादको जित

इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकत्ता नाइट राईडर्सलाई हराउँदै गुजरात टाइटन्स लिगको शीर्षस्थानमा उक्लिएको छ।

प्रकाशित
शुक्रबार, वैशाख ९, २०७९  ११:५७

सी डिभिजन फुटबल लिग आजबाट सुरु

सहिद स्मारक सी डिभिजन फुटबल लिग आजबाट सुरु हुँदैछ। सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघको एन्फा कम्प्लेक्समा लिग आजबाट सुरु हुन लागेको हो।

प्रकाशित
शुक्रबार, वैशाख ९, २०७९  ११:०२

दुई पक्षीय सिरिजका लागि नेपाली टिमको घोषणा

आगमी अप्रिलबाट त्रिवि क्रिकेट मैदानमा सुरु हुने दुई पक्षीय सिरिजका लागि नेपाली टिमको घोषणा भएको छ।

प्रकाशित
शुक्रबार, वैशाख ९, २०७९  ०९:४३

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको साँघुरो जित

पियरिक इम्रिक अबुमियाङले निर्णायक गोलमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा साँघुरो जित निकालेको हो। बिहीबार राति भएको खेलमा उनले खेलको ११औँ मिनेटमा फेरान टोरेसको पास सदूपयोग गरे।