शनिबार, मंसिर ६, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • एन्फा चुनाव : २२ भोट गन्दा पंकज र कर्माको बराबर, राजीवले खाता खोल्न बाँकी

एन्फा चुनाव : २२ भोट गन्दा पंकज र कर्माको बराबर, राजीवले खाता खोल्न बाँकी

सबै पदका लागि चुनाव भएको भएपनि सुरुमा अध्यक्षको गणना भइरहेको छ। अध्यक्ष पदमा नै उम्मेदवार बनेका राजीव पौडेलले भने खाता खोल्न सकेका छैनन्।
 |  सोमबार, असार ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार ६, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- अखिल नेपाल फुटवल संघ (एन्फा)को नयाँ कार्यसमिति चयनका लागि भएको मतदानको मतगणना सुरु भएको छ। सोमबार भएको मतदानको गणना सुरु भएको हो। 

गणनापछि २२ भोट गनेर अध्यक्ष पदका लागि भएको चुनावको प्रारम्भिक चरणको नतिजासमेत प्राप्त भएको छ। अध्यक्षमा कर्मा छिरिङ शेर्पाले ११ मत ल्याएका छन् भने पंकज नेम्वाङको पनि समान ११ मत नै प्राप्त भएको निर्वाचन समितिले जनाएको छ। 

सबै पदका लागि चुनाव भएको भएपनि सुरुमा अध्यक्षको गणना भइरहेको छ। अध्यक्ष पदमा नै उम्मेदवार बनेका राजीव पौडेलले भने खाता खोल्न सकेका छैनन्। 

प्रकाशित: Jun 20, 2022| 20:30 सोमबार, असार ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।