आइतबार, मंसिर ७, २०८२

महिला विश्वकप छनोटका लागि क्यानले बोलायो ४४ खेलाडी

बिहीबार, वैशाख ८, २०७९
‘छनोट भएका सबै खेलाडीहरुलाई यही वैशाख १० गतेदेखि पोखरामा हुने पहिलो चरणको शिविरमाको लागि रिपोर्टिङ गर्न अनुरोध गरिएको छ,’ क्यानले जारी गरेको सूचनामा लेखिएको छ।

म्याचेस्टर युनाइटेडको प्रशिक्षकमा एरिक टेन

बिहीबार, वैशाख ८, २०७९
‘एरिक टेनलाई टिमको मुख्य प्रशिक्षकको रुपमा नियुक्त गर्न पाउँदा हामी खुसी छौं,’ युनाइटेडले सूचना लेखेको छ, ‘भिसाको समस्याका कारण उनले यो सिजनको अन्तिमदेखि मात्र क्लबमा जोडिनेछन्।'

आईपीएल : पञ्जाबविरुद्ध दिल्लीको सानदार जित

बिहीबार, वैशाख ८, २०७९
बुधबार राति बारबोर्नमा सम्पन्न भएको खेलमा दिल्ली क्यापिटलले पञ्जाबविरुद्ध सहज जित निकालेको हो।

ईपीएलमा चेल्सीविरुद्ध आर्सनलको जित, म्यानचेस्टर सिटी फेरि शीर्षस्थानमा

ईपीएलमा चेल्सीविरुद्ध आर्सनलको जित, म्यानचेस्टर सिटी फेरि शीर्षस्थानमा

चेल्सीको घरेलु मैदान स्टामफर्ड ब्रिजमा भएको खेलमा पाहुना टिम आर्सनलले ४-२ को जित निकालेको हो।
रियल मड्रिडलाई उपाधिका लागि चार अंक आवश्यक

रियल मड्रिडलाई उपाधिका लागि चार अंक आवश्यक

बुधबार राति रियलले ओसासुनाको मैदानमा ३-१ गोलको जित निकालेसँगै ऊ उपाधि नजिक पुगेको हो।
बुटवलमा दोस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु

बुटवलमा दोस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु

बुटवलमा बुधबारदेखि दोस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ। बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा नवदिप कवर्ड हलमा बुधबारदेखि खेल सुरु भएको हो।
महिला गोल्डकप : एपीएफ उपाधि नजिक

महिला गोल्डकप : एपीएफ उपाधि नजिक

बुधबार पाँचौ दिन धनगढी रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली नेपाल आर्मी क्बलाई हराउँदै एप‍ीएफ उपाधि नजिक पुगेको हो।
अनि मेस्सीले म्यारोडोनाकै शैलीमा गोल गरे

अनि मेस्सीले म्यारोडोनाकै शैलीमा गोल गरे

धेरै वर्षसम्म पनि म्याराडोनाको त्यो गोल कसैले भुल्न सकेका थिएनन्। एकदिन यस्तो भयो, मेस्सीले त्यही शैलीको गोल गरे। उक्त गोलपछि धेरैले मेस्सीलाई म्यारोडोनासँग तुलना गरे। करिब दुई दशकपछि त्यस्तो गोल...
प्रकाशित
बुधबार, वैशाख ७, २०७९  १८:३८

गणेशमान सिंह स्मृति बक्सिङ : चन्द्रकला र नाङजा सेमिफाइनलमा

नेपाल आर्मीकी चन्द्रकला थापा र एपीएफकी नाङजा बुढा मगर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको महिला ५७ केजीमा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन्।

प्रकाशित
बुधबार, वैशाख ७, २०७९  १५:०३

राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि आर्मीलाई

मुख्यमन्त्री कप राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मी क्लबले जितेको छ।

प्रकाशित
बुधबार, वैशाख ७, २०७९  ०८:३८

लखनौलाई हराउँदै बैंगलोर आईपीएलको दोस्रो स्थानमा

दोस्रो स्थानमा रहेको लखनौं सुपर जायन्टलाई हराउँदै रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिगमा आफू दोस्रो स्थानमा उक्लिएको छ।

प्रकाशित
बुधबार, वैशाख ७, २०७९  ०८:१५

सलाहको दोहोरो गोलमा युनाइटेडविरुद्ध लिभरपुलको सानदार जित

इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत मंगलबार राति सम्पन्न भएको खेलमा लिभपरपुले सानदार जित निकालेको छ।

प्रकाशित
बुधबार, वैशाख ७, २०७९  ०७:२१

प्रशिक्षणका सबै पक्षले भरिपूर्ण ग्वार्डिओला

बार्सिलोनामा परेसँगै उनले पहिलो पटक च्याम्पियन्स लिगमा डेब्यु गरे। उनको प्रतिद्वन्द्वी थियो पोलिस क्लब विस्ला क्राको। त्यसलाई सहजै हराउन उनलाई गाह्रो भएन। सहज जितका साथ आफ्नो पहिलो प्रतिस्पर्धा सुरु गरे।

प्रकाशित
मंगलबार, वैशाख ६, २०७९  २१:४१

राष्ट्रिय कबड्डी प्रतियोगिताः आर्मी र एपिएफ उपाधिका लागि भिड्ने

अखिल नेपाल कबड्डी संघको आयोजनामा धनगढीमा भईरहेको राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधिका लागि दुबै टोली बुधबार भिड्ने भएका हुन्।

प्रकाशित
मंगलबार, वैशाख ६, २०७९  २१:१९

महिला गोल्डकप: आयोजक वनदेवी सेमिफाइनलमा

आयोजक वनदेवी युवा क्लब कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री बिवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। मंगलबार चौथो दिन धनगढी रंगशालामा भएको खेलमा कालिका स्पोर्टस एकेडेमीलाई २–० ले...

प्रकाशित
मंगलबार, वैशाख ६, २०७९  २१:००

मिनु र आकाश राष्ट्रिय बक्सिङ प्रतियोगिताको क्‍वार्टरफाइनलमा

नेपाल आर्मीकी मिनु गुरुङ गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगितामा मंगलबार क्‍वार्टरफाइनलमा प्रवेश गरेकी छन्। महिला ५१ केजीमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी मिनुले मधेश प्रदेशकी रमिशा...

प्रकाशित
मंगलबार, वैशाख ६, २०७९  १४:२५

नयाँबस्ती क्लबलाई तीन लाख जरिवाना, व्यवस्थापक र खेलाडीलाई प्रतिबन्ध

भर्खरै सम्पन्न भएको बी डिभिजन लिगअन्तर्गत मध्यपुर युवा क्लबसँग पराजित भएपछि अभद्र व्यवहार साथै अनुशासन गतिविधि गरेका भन्दै तीन लाख जरिवाना गरिएको एन्फाले जनाएको छ।

प्रकाशित
मंगलबार, वैशाख ६, २०७९  १२:१४

रोनाल्डोका नवजात जुम्ल्याहा मध्ये एक बच्चाको मृत्यु

पोर्चुगल तथा म्याचेस्टर युनाइटेडका सट्राइकर रोनाल्डो र उनकी प्रेमिकाले सूचना सर्वजनिक गर्दै आफ्नो एक सन्तान मृत जन्मिएको जानकारी दिएका हुन्।

प्रकाशित
मंगलबार, वैशाख ६, २०७९  १०:४०

तनहुँ फुटबल संघमा २५ वर्षपछि नयाँ नेतृत्व, अध्यक्षमा पालिखे

अध्यक्ष पदका लागि सर्वसम्मत हुन नसकेपछि मतदानको प्रक्रियाबाट छिनोफानो गरिएको हो। २५औँ वर्षसम्म एउटै व्यक्तिले नेतृत्व गर्दै आएको उक्त संस्थामा आजदेखि नयाँ नेतृत्वले नेतृत्व सम्हालेका हुन्।

प्रकाशित
मंगलबार, वैशाख ६, २०७९  ०८:१२

बटलरको सतक र चहलको ह्याट्रिकमा राजस्थान रोल्यसको साँघुरो जित

बारबोर्न रंगशालामा भएको खेलमा राजस्थानले कोलकत्ताविरुद्ध सात रनको जित निकालेको हो।