शनिबार, मंसिर ६, २०८२

नेसन्स लिग : इटालीमाथि जर्मनीको फराकिलो जित

खेलमा जर्मनीले इटालीलाई ५-२ गोल अन्तरले हराएको हो।
 |  बुधबार, असार १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार १, २०७९

काठमाडौं- यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत गएराति जर्मनीले इटालीलाई हराएको छ। खेलमा जर्मनीले इटालीलाई ५-२ गोल अन्तरले हराएको हो।

National life

जर्मनीलाई जित दिलाउन टिमो वेर्नेरले दुई गोल गरे। जोसुवा किमिच, इल्के गुण्डोगान, थोमस मुलरले एक एक गोल गरेका थिए। इटालीका विल्फ्रिड जिनोन्टो र एलेसान्द्रो बास्टोनीले एक एक गोल गरेका थिए। 

यस जितसँगै जर्मनी लिग-ए समूह ३ को दोस्रो स्थानमा उक्लिएको छ। जर्मनीले ४ खेलमा ६ अंक जोडेको छ भने इटाली ५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।


प्रकाशित: Jun 15, 2022| 07:04 बुधबार, असार १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।