आइतबार, मंसिर ७, २०८२

एसियाली खेलकुदका लागि ब्याडमिन्टनको छान्यो यी खेलाडी

आइतबार, वैशाख १८, २०७९
चीनको हाङझावमा भदौ २५ देखि असोज ९ गतेसम्म हुने १९औं एसियाली खेलकुदका लागि भएको ब्याडमिन्टनको छनौट सम्पन्न भएको छ।

दोस्रो स्थानको राजस्थानलाई हराउँदै आईपीएलमा मुम्बईको पहिलो जित

आइतबार, वैशाख १८, २०७९
इन्डियन प्रमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले पहिलो जित निकालेको छ। लिगको नवौं चरणमा मुम्बईले दोस्रो स्थानको राजस्थान रोयल्साई पाँच विकेटले हराउँदै सिजनको पहिलो जित निकालेको हो।

सिटीको सानदार जित, अर्को खेलमा हार बेहोरेपछि नर्विच रेलिगेसनमा

आइतबार, वैशाख १८, २०७९
शनिबार राति लिड्स युनाइटेडविरुद्ध ४–० को जित निकालेसँगै म्यानचेस्टर सिटीले प्रिमियर लिगको शीर्षस्थानमा दबदबा कायम राखेको छ।

जर्मनीका दुई ठूला क्लब बुन्डेसलिगामा पराजित

जर्मनीका दुई ठूला क्लब बुन्डेसलिगामा पराजित

जर्मन क्लब बायर्न म्युनिख र बोरुसिया डर्टमन्ड बुन्डेसलिगाअन्तर्गत शनिबार रातिको खेलमा पराजित भएका छन्।
रियललाई ला लिगाको ३५औं उपाधि, एन्सोलोटीले जिते युरोपका पाँचै ठूला लिग

रियललाई ला लिगाको ३५औं उपाधि, एन्सोलोटीले जिते युरोपका पाँचै ठूला लिग

शनिबार राति एस्पानोयललाई ४-० गोलअन्तरले हराएसँगै रियल मड्रिडले ३५औं पटक ला लिगाको उपाधि जितेको छ।
जिम्बाबेविरुद्ध टी-२० खेल्ने नेपाली टिम घोषणा

जिम्बाबेविरुद्ध टी-२० खेल्ने नेपाली टिम घोषणा

पहिलो दिनको खेल शनिबार तोकिएको भए पनि वर्षाका कारण खेल रोकिएको थियो।
फुटबल टिमको बन्द प्रशिक्षणमा परेका यी हुन् १७ नयाँ खेलाडी

फुटबल टिमको बन्द प्रशिक्षणमा परेका यी हुन् १७ नयाँ खेलाडी

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले एएफसी एसिया कप छनोटका लागि बोलाएका १७ नयाँ खेलाडीको नाम अखिल नेपाल फुटबल संघ (एन्फा) ले ढिलो गरी सार्वजनिक गरेको छ।
'जिम्बावे ए' विरुद्धको सिरिजका लागि क्रिकेट नेपाली टिम घोषणा

'जिम्बावे ए' विरुद्धको सिरिजका लागि क्रिकेट नेपाली टिम घोषणा

नेपाली राष्ट्रिय क्रिकेट टिमले भोलि शनिबारबाट जिम्बावे ए विरुद्ध तीन खेलको एकदिवसीय सिरिज खेल्दैछ।
प्रकाशित
शुक्रबार, वैशाख १६, २०७९  १५:३८

खेलाडी र प्रशिक्षक विवाद चुलिएपछि एन्फा बैठक बोलाउन माग

अखिल नेपाल फुटबल संघ (एन्फा) को बैठक बोलाउन संघका तीन उपाध्यक्षले माग गरेका छन्।

प्रकाशित
शुक्रबार, वैशाख १६, २०७९  ०७:३०

चेल्सी र युनाइटेडको खेल बराबरीमा रोकियो

युनाइटेड घरेलु मैदान ओल्डट्राफोर्डमा भएको खेलमा भ्रमणकारी टोली चेल्सीले सुरुआती अग्रता बनायो। पहिलो हाफमा चेल्सीले निकै दवाव बनाए पनी गोल गर्न सकेन। दुबै गोल दोस्रो हाफमा सम्भव भएका थिए।

प्रकाशित
बिहीबार, वैशाख १५, २०७९  २१:१३

यसकारण फुक्यो खेलाडी-अलमुताइरी सम्बन्धको धागो

खेलाडीलाई कुनै विषयमा बाहिर बोल्न पनि प्रतिबन्ध लगाइदिएका छन्। साफ फाइनलमा नेपालले हार बेहोरेपछि प्रशिक्षक अलमुताइरीले खेलाडीलाई खाना खान पनि दिएका थिएनन् भन्‍ने गाइँगुइँ फुटबल वृत्तमा चलेको थियो

प्रकाशित
बिहीबार, वैशाख १५, २०७९  १८:१९

प्रशिक्षकसँग विवाद भएपछि खेलाडी भन्छन्- 'क्याम्प नै छोडेर जा' भन्नु अन्यायपूर्ण हो

प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग विवाद भएपछि क्याम्प छोडेका खेलाडीले आफूहरुमा अन्याय भएको बताएका छन्। क्याम्प छाडेका ९ खेलाडीले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन्।

प्रकाशित
बिहीबार, वैशाख १५, २०७९  १५:३३

आईपीएलमा आज दिल्लीले कोलकत्ताको सामना गर्दै

भारतमा जारी १५ औं संस्करणको इन्डियन प्रमियर लिग (आईपीएल)मा बिहीबार दिल्ली क्यापिटल्सले कोलकत्ता नाइट राइडर्ससँग खेल्दै छ। खेल नेपाली समय अनुसार बेलुकी ७:४५ बजे मुमबईमा हुँदैछ।

प्रकाशित
बिहीबार, वैशाख १५, २०७९  ०८:३७

आईपीएलमा हैदराबादलाई गुजरातले हरायो

इन्डियन प्रिमियमर लिगको बुधबार राति सम्पन्न ४०औं खेलमा सनराइजर्स हैदराबादलाई गुजरात टाइटन्सले पाँच विकेटले हराएको छ।

प्रकाशित
बिहीबार, वैशाख १५, २०७९  ०८:२०

च्याम्पियन्स लिगः मानेको गोलमा लिभरपुल विजयी

युरोपेली च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति सम्पन्न भएको खेलमा प्रिमियर क्लब लिभरपुलले स्पेनिस क्लब भिल्लारियललाई २-० ले हराएको छ।

प्रकाशित
बुधबार, वैशाख १४, २०७९  २३:१७

प्रशिक्षक अल्मुताइरीसँग रिसाए 'सिनियर' खेलाडी

'राष्ट्रिय टोलीको प्रशिक्षणमा खेलाडीप्रति प्रशिक्षकबाट गरिएको व्यवहारप्रति मेरो असन्तुष्टि छ। राष्ट्रिय टोलीको क्याम्पमा जायज विषय उठाउँदा खेलाडीलाई क्याम्प नै छोड्न लगाउनु पक्कै सही होइन। टोलीको कप्तान र एक सदस्यको हिसाबले...

प्रकाशित
बुधबार, वैशाख १४, २०७९  २०:३५

एशियन गेम्सको बक्सिङ छनोटमा मिनु र ललिताको जित

नेपाल बक्सिङ संघले आगामी सेप्टेम्बरमा चीनमा हुन गइरहेको १९ औं एशियन गेम्सका लागि यही अप्रिल २७ देखि अप्रिल ३० तारिखसम्म अधिराज्यव्यापी प्रारम्भिक बक्सिङ छनोट खेल सुरु गरेको छ।

प्रकाशित
बुधबार, वैशाख १४, २०७९  १६:५५

लिभरपुलविरुद्ध घातक बन्ने दाउमा भिल्लारियल

च्याम्पियन्स लिगमा आज बुधबार राति स्पेनिस पाहुना टोली भिल्लारियलले घरेलु टोली लिभरपुलसँग खेल्दैछ। खेल एन्फिल्ड मैदानमा नेपाली समयअनुसार राति पौने एक बजे सुरु हुनेछ।

प्रकाशित
बुधबार, वैशाख १४, २०७९  १५:१८

चार महिला बक्सिङ खेलाडी बन्द प्रशिक्षणमा बोलाइए

विश्व महिला बक्सिङ्ग च्याम्पियनसिपमा सहभागी भएका चार खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाईएको छ।

प्रकाशित
बुधबार, वैशाख १४, २०७९  ०७:५३

दशक लामो प्रतीक्षापछि पोचेटिनोले पाएको मीठो फल

पहिलो सिजनमा लिगसमेत नजितेका उनले दोस्रो सिजन सम्पूर्ण उपाधि जित्ने लक्ष्यका साथ युरोपकै तुफानी टिम बनाए। बार्सिलोनाका तत्कालिन कप्तान लियोनल मेस्सी तथा सर्जियो रामोसजस्ता उत्कृष्ट खेलाडी आफ्नो टिममा भित्र्याए।