सोमबार, फागुन १८, २०८२

स्कटल्यान्डमा हुने खेलका लागि नेपाली क्रिकेट टिम घोषणा

नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार क्यानडाविरुद्ध हुने दुई एकदिवसीय खेल र आईसीसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत स्कटल्यान्ड भ्रमणका लागि कप्तान सन्दीप लामिछानेसहित १४ खेलाडी सदस्य टिमको घोषणा गरेको छ।
 |  आइतबार, असार १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १२, २०७९

kumari

काठमाडौं– नेपाल  क्रिकेट संघ (क्यान)ले आइतबार क्यानडाविरुद्ध हुने दुई एकदिवसीय खेल र आईसीसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत स्कटल्यान्ड भ्रमणका लागि कप्तान सन्दीप लामिछानेसहित १४ खेलाडी सदस्य टिमको घोषणा गरेको छ। 

क्यानले घोषणा गरेको नेपाली टिममा कप्तान लामिछानेसहित रोहित पौडेल, आशिफ सेख, देव खनाल, दीपेन्द्रसिंह ऐरी, आरिफ सेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, बसिर अहमेद, किशोर महतो, पवन सर्राफ र विनोद भण्डारी रहेका छन्।

लिग तालिकाको पाँचौं स्थानमा रहेको नेपालले १६ खेलबाट १५ अंक मात्रै जोड्न सफल भएको छ।

प्रकाशित: Jun 26, 2022| 12:16 आइतबार, असार १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।