शनिबार, असोज ३१, २०८३

गगन थापाले शपथ ग्रहण तथा पदबहाली गर्दै

 |  शनिबार, असोज ३१, २०८३

नेपाल समय

नेपाल समय

शनिबार, असोज ३१, २०८३

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापाले आज पद तथा गोपनियताको शपथ ग्रहण तथा पदबहाली गर्ने भएका छन्।

कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार कांग्रेस केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा आज दिउसो २ बजे शपथ तथा पद बहाली कार्यक्रम हुने भएको छ।

महाधिवेशनको मतगणना शुक्रबार दिउँसो सम्पन्न भएपछि थापाले आज शपथ ग्रहण तथा पदबहाली गर्न लागेका हुन्।

अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुको शपथ तथा पद बहाली भने दशैँपछि हुने बताइएको छ।

प्रकाशित: Oct 17, 2026| 07:32 शनिबार, असोज ३१, २०८३
प्रतिक्रिया दिनुहोस्