सोमबार, मंसिर १, २०८२

नेपालले पायो ८२ रनको लक्ष्य

नेपाली युवा बलर अश्मिनाले तीन ओभर पाँच बलमा १० रन मात्र दिएर पाँच विकेट गिराएपछि यूएइले एक बल बाँकी रहँदै सम्पूर्ण विकेट गुमाएर ८१ रनमा समेटिएको हो।
 |  शुक्रबार, असार १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १०, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- अश्मिना कर्माचार्यको सानदार बलिङमा यूएई ८१ रनमा अलआउट भएको छ। नेपाली युवा बलर अश्मिनाले तीन ओभर पाँच बलमा १० रन मात्र दिएर पाँच विकेट गिराएपछि यूएइले एक बल बाँकी रहँदै सम्पूर्ण विकेट गुमाएर ८१ रनमा समेटिएको हो।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईका लागि चाया मुघलले १४ रन बनाइन भने भैष्णवी महेशले सर्वाधिक १६ रनको योगदान दिइन्। त्यस्तै, खुसी शर्माले पनि १२ रन बनाइन्।

नेपालका लागि अश्मिनाले पाँच विकेट लिनुबाहेक इन्दू बर्माले तीन तथा सिता राना मगरले पनि दुई विकेट गिराएकी थिइन्। २३ बलका दौरान उनले १६ बल डट फालेकी थिइन्। आजको खेलमा नेपालले जित निकाल्न सके नेपाल एसिया कपमा पुग्नेछ।

प्रकाशित: Jun 24, 2022| 10:43 शुक्रबार, असार १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।