सोमबार, फागुन १८, २०८२

रोहितको टिमद्वारा रोनाल्डिन्होको टिम ४-२ गोलले पराजित

पेनाल्टीमा रोनाल्डिन्होको टिम ४-२ गोलले पराजित भएको हो।
 |  आइतबार, असार १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १२, २०७९

काठमाडौं- 'ट्रफियो रोनाल्डिन्हो' नाम दिइएको च्यारिटी म्याचमा रोहितको टिमले रोनाल्डिन्होको टिमलाई पराजित गरेको छ।  शनिबार राति मालाङस्थित कान्जुरुहान रंगशालामा भएको खेलमा निर्धारित समयमा ०-० गोल भएपछि खेल पेनाल्टीमा गएको थियो।

पेनाल्टीमा रोनाल्डिन्होको टिम ४-२ गोलले पराजित भएको हो। 

रोहित सम्मिलित टोली पेर्सिक केडिरी एफसीले रोनाल्डिन्हो सम्मेलित रेन्स नुसनतारा एफसी च्यारिटी म्याच खेलेको हो। रोनाल्डिन्हो च्यारेटी म्याच खेल्न इन्डोनेसिया पुगेका थिए।

सन् २०१८ जनवरी १६ मा उनले सन्यास घोषणा गरेका थिए। उनको खेल जीवनका अनेक किस्सा छन्। र उनलाई मन नपराउने विश्व फुटबलमा विरलै होलान्। सक्रिय खेल जीवनमा ब्रेक लगाए पनि ४२ वर्षीय रोनाल्डिन्हो यदाकदा च्यारेटी म्याच खेल्न मैदानमा उत्रने गर्छन्, उही फूर्ती र मुस्कानका साथमा।

आज उनी रोहितको टिमविरुद्ध उसैगरी मैदान उत्रिएका थिए। तर, निर्धारित समयमा रोहितको टिमलाई पराजित गर्न भने सकेनन्।

kumari

प्रकाशित: Jun 26, 2022| 21:46 आइतबार, असार १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।