आइतबार, जेठ २१, २०८०

सेमिफाइनलमा नेपालले टस जितेर फिल्डिङ रोज्यो

नेपालले समूह चरणमा तीन जित र एक हारका साथ सेमिफाइनमला स्थान बनाएको थियो।
 |  शुक्रबार, असार १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १०, २०७९
Everest Bank
Metro Mart
worldlink

काठमाडौं- मलेसियामा जारी एसीसी महिला टी-२० च्याम्पियनसिप अन्तर्गतको सेमिफाइनलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ।

नेपालले समूह चरणमा तीन जित र एक हारका साथ सेमिफाइनमला स्थान बनाएको थियो।

नेपालले आज जित निकाल्दै फाइनलमा पुग्न सके आउँदो एसिया कपमा पनि स्थान बनाउन सक्नेछ। खेल निर्धारण गरिएको समयभन्दा ३० मिनेट ढिलो सुरु भएको छ।

प्रकाशित: Jun 24, 2022| 09:35. 00 शुक्रबार, असार १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसियाली खेलकुद, राखेप परिसरमा व्यवस्थापन सचिवालय स्थापना

आगामी ६ असोजदेखि चीनको होङझावमा आयोजना हुने १९औं एसियाली स्पर्धामा नेपालले २९ खेलमा भाग लिने तयारी।

टी–२० क्रिकेटः नेपालद्वारा मलेसिया २७ रनले पराजित

१११ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ४ विकेटको क्षतिमा ८३ रन मात्र जोड्न सकेको हो।

साफ च्याम्पियनसिप: ३० सदस्यीय प्रारम्भिक टोली घोषणा

मुख्य प्रशिक्षकले घरेलु मैदानमा जारी सहिद स्मारक ए डिभिजनमा गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गरेका हुन्।