शनिबार, मंसिर ६, २०८२

सेमिफाइनलमा नेपालले टस जितेर फिल्डिङ रोज्यो

नेपालले समूह चरणमा तीन जित र एक हारका साथ सेमिफाइनमला स्थान बनाएको थियो।
 |  शुक्रबार, असार १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १०, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- मलेसियामा जारी एसीसी महिला टी-२० च्याम्पियनसिप अन्तर्गतको सेमिफाइनलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ।

नेपालले समूह चरणमा तीन जित र एक हारका साथ सेमिफाइनमला स्थान बनाएको थियो।

नेपालले आज जित निकाल्दै फाइनलमा पुग्न सके आउँदो एसिया कपमा पनि स्थान बनाउन सक्नेछ। खेल निर्धारण गरिएको समयभन्दा ३० मिनेट ढिलो सुरु भएको छ।

प्रकाशित: Jun 24, 2022| 09:35 शुक्रबार, असार १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।