आइतबार, मंसिर ७, २०८२

रागनिकको प्रशिक्षणमा युनाइटेडको ठूलो जित

मंगलबार, वैशाख २०, २०७९
म्यानचेस्टर युनाइटेडका प्रशिक्षक राल्फ रागनिकले म्यानचेस्टर युनाइटेबाट ब्रेन्टफर्डविरुद्ध ३–० को जित निकालेका छन्।

आईपीएलमा राजस्थानको लगातार दोस्रो हार

मंगलबार, वैशाख २०, २०७९
इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले लगातार दोस्रो हार बेहोरेको छ।

यू–१९ महिला विश्वकप छनोट खेल्ने नेपाली टिम घोषणा

सोमबार, वैशाख १९, २०७९
यू १९ महिला विश्वकप छनोट खेल्ने नेपाली टिम घोषणा भएको छ। नेपालको यू १९ महिला टिमको घोषणा भएको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको हो।

झापा फुटबल क्लब सी डिभिजनको शीर्षस्थानमा

झापा फुटबल क्लब सी डिभिजनको शीर्षस्थानमा

सहिद स्मारक सी डिभिजन लिगका लगातार चार खेलमा जित निकाल्दै झापा फुटबल क्लब तालिकाको शीर्षस्थानमा छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी लिगमा झापाले जितको लय कायम राख्दै शीर्ष स्थान सुरक्षित गरेको...
भलिबल क्लब लिगमा हेल्प नेपाल र आर्मीको जित

भलिबल क्लब लिगमा हेल्प नेपाल र आर्मीको जित

सात टिम सहभागी भएको पुरुषतर्फको खेलमा हेल्प नेपालले ढोरपाटन स्पोट्स क्लबलाई ३-० को सोझो सेटमा हराएको हो। टिप टम हेल्प नेपाल र ढोरपाटन स्पोट्स क्लबको खेलमा हेल्प नेपालले २५–२१, २७–२५...
एसियाली खेलकुदमा महिला कबड्डीले पहिलो पटक सहभागिता जनाउने

एसियाली खेलकुदमा महिला कबड्डीले पहिलो पटक सहभागिता जनाउने

एसियाली खेलकुदको १९ औं संस्करणमा महिला कबड्डीले पहिलो पटक सहभागिता जनाउने भएको छ।
सोह्रौं धर्मश्री शारीरिक सुगठन वैशाख २३ गतेबाट, विजेतालाई १० लाख पुरस्कार

सोह्रौं धर्मश्री शारीरिक सुगठन वैशाख २३ गतेबाट, विजेतालाई १० लाख पुरस्कार

नेपाल ब्यायाम मन्दिरले आयोजना गर्ने १६ औं धर्मश्री शारीरिक सुगठन यही वैशाख २३ गर २४ गते काठमाडौंमा आयोजना हुने भएको छ।
बाहिरिएका १० खेलाडीले भने– एन्फाका पदाधिकारीको पनि अनावश्यक प्रतिक्रिया

बाहिरिएका १० खेलाडीले भने– एन्फाका पदाधिकारीको पनि अनावश्यक प्रतिक्रिया

राष्ट्रिय फुटबल टिमबाट बाहिरिएका १० जना खेलाडीहरुले आफूहरुले किन राष्ट्रिय टिमको बन्द प्रशिक्षण छोडेको भन्ने विषयमा एन्फालाई प्रस्टीकरणसहितको पत्र लेखेका छन्।
प्रकाशित
सोमबार, वैशाख १९, २०७९  १४:५८

नेपाल र जिम्बावेबीचको खेल वर्षाका कारण स्थगित

नेपाल र जिम्बावेबीचको खेल प्रभावित बनेको छ।

प्रकाशित
सोमबार, वैशाख १९, २०७९  १४:१२

फर्किए फाति मैदानमा

बार्सिलोनाका १९ वर्षे स्पेनिस स्ट्राइकर अन्सु फाति मैदानमा फर्किएका छन्।

प्रकाशित
सोमबार, वैशाख १९, २०७९  १४:००

एनभिए लिगमा महिलातर्फ पुलिस र आर्मीको विजयी सुरुवात

छैटौं आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरूष क्लब लिग २०७९ मा सोमबार भएको महिलातर्फको खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेका छन्। खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद...

प्रकाशित
सोमबार, वैशाख १९, २०७९  १३:५०

धोनीको कप्तानीमा चेन्नई विजयी

प्रदर्शन राम्रो नभएको भन्दै आलोचना भएपछि जडेजाले कप्तानबाट राजिनामा दिएका थिए। यसपछि धोनीको पुनरागमन भएको हो।

प्रकाशित
आइतबार, वैशाख १८, २०७९  १८:३८

राष्ट्रिय भलिबलमा गण्डकीसँग ढोरपाटन पराजित

राष्ट्रिय वाणिज्य बैंक र राष्ट्रिय भलिबल एसोसियसनको आयोजनामा आइतबारदेखि सुरु भएको छैटौं राष्ट्रिय महिला र पुरुष क्लब लिग भलिबलको पहिलो खेलमा गण्डकी प्रदेशले ढोरपाटनलाई (२५-१६, २३-२५, २५-१९, २६-२४) गर्दै ३-१...

प्रकाशित
आइतबार, वैशाख १८, २०७९  १६:३७

सिरिजको पहिलो खेलमै 'जिम्बावे ए'सँग हार्‍यो नेपाल

नेपाली राष्ट्रिय क्रिकेट टिम र जिम्वाबे'ए'बीच भएको टी–२० सिरिजको पहिलो खेलमै नेपाल ६ विकेटले पराजित भएको छ।

प्रकाशित
आइतबार, वैशाख १८, २०७९  १५:४९

खेलाडी हटाउने निर्णय राष्ट्रिय टिमको हितमा छ : प्रशिक्षक अल्मुताइरी [पत्रसहित]

नेपाली राष्ट्रिय फुटबल टिमका मूख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राष्ट्रिय टिमबाट १० खेलाडीको नाम हटाउने आफ्नो निर्णय राष्ट्रिय टिमको हितमा रहेको दाबी गरेका छन्। एन्फालाई पत्र लेख्दै उनले यस्तो दाबी गरेका...

प्रकाशित
आइतबार, वैशाख १८, २०७९  १५:२३

नेपालले दिएको १८२ रनको लक्ष्य पछ्याउँदै जिम्वाबे

नेपाली राष्ट्रिय क्रिकेट टिम र जिम्वाबेबीचको खेलमा घरेलु टिम नेपालले पाहुना टिम जिम्वाबे ए लाई १८२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

प्रकाशित
आइतबार, वैशाख १८, २०७९  १५:११

राष्ट्रिय खेलकुद : २७ खेलमा भाग लिँदै कर्णाली

राष्ट्रिय खेलकुदको खेलाडी छनोट र बन्द प्रशिक्षणका लागि कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश खेलकुद परिषद्लाई १ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ।

प्रकाशित
आइतबार, वैशाख १८, २०७९  ०९:५५

एनभीए क्लब भलिबल लिग आजबाट

छैटौं संस्करणको एनभीए क्लब भलिबल लिग वैशाख १८ गतेबाट २४ गतेसम्म काठमाडौंमा हुँदैछ।

प्रकाशित
आइतबार, वैशाख १८, २०७९  ०९:२८

जुडोमा एकै परिवारका तीन खेलाडी छनोट

१९औं एसियाली खेलकुदकालागि जुडोको प्रारम्भिक छनोटबाट महिला र पुरुष गरी २८ खेलाडी छानिएका छन्। छनोट भएका २८ खेलाडीमा एकै परिवारबाट तीन खेलाडी परेका छन्।

प्रकाशित
आइतबार, वैशाख १८, २०७९  ०९:१६

गोपीको रेकर्ड सुधार, राजपुराले तोडिन सन्तोषीको कीर्तिमान

सशस्त्र पुलिस क्लबका गोपीचन्द्र पार्की र नेपाल पुलिस क्लबकी राजपुरा पछाईले वीर गणेशमान सिंह १० किलोमिटर रोड रेस प्रतियोगिताको उपाधि शनिबार जितेका छन्।