शनिबार, मंसिर ६, २०८२

इन्टर मिलानमै फर्किए लुकाकु, रिचार्लिसन टोटेनहममा

इङग्लिस क्लब चेल्सिका बेल्जियन फर्वाड रोमेरो लुकाकु आफ्नै पुरानो क्लब इन्टर मिलान फर्किएका छन्। लुकाकुलाई इङ्‌ग्लिस क्लब चेल्सीबाट एक सिजनका लागि लोनमा अनुबन्ध गरेको हो।
 |  बिहीबार, असार १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार १६, २०७९

काठमाडौं- इङ्ग्लिस क्लब चेल्सिका बेल्जियन फर्वाड रोमेरो लुकाकु आफ्नै पुरानो क्लब इन्टर मिलान फर्किएका छन्। लुकाकुलाई इङ्‌ग्लिस क्लब चेल्सीबाट एक सिजनका लागि लोनमा अनुबन्ध गरेको हो।

National life

लुकाकु गत वर्ष इन्टर मिलानबाट क्लबको कीर्तिमानी ९७.५ मिलियन युरोमा चेल्सीमा अनुबन्धित भएका थिए। एक सिजन चेल्सीमा बिताएका लुकाकुले गत सिजन चेल्सीका लागि कुल १५ गोल गरेका थिए। 

त्यस्तै ब्राजिलियन फर्वाड रिचार्लिसन टोटेनहमसंग अनुबन्ध नजिक पुगेका छन्। उनी एभर्टनबाट ५० मिलियन युरोमा सम्झौता भइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ।

२५ वर्षीय उनी २०१८ मा वाट्फोर्डबाट एभर्टन आएका थिए। एभर्टनका लागि उनले १ सय ५२ खेलमा ५३ गोल गरिसकेका छन्। चल्सीले पनि रिचार्लिसनलाई भित्राउनको लागि प्रयास गरिरहेको थियो तर उनी टोटेनहमसँग अनुबन्ध नजिक पुगेका छन्।


प्रकाशित: Jun 30, 2022| 17:59 बिहीबार, असार १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।