बुधबार, असोज २८, २०८३

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा तामाङ निर्वाचित

 |  बुधबार, असोज २८, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, असोज २८, २०८३

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट सहमहामन्त्री (आदिवासी जनजातितर्फ) बहादुर सिंह लामा तामाङ विजयी भएका छन्।

निर्वाचन समितिका अनुसार ओम बहादुर घर्ती मगर, तारामान गुरूङ, दिलमान  पाख्रीन, प्रशान्त मान सिंह मास्केलाई पछि पार्दै लामाले जित हासिल गरेका हुन्।

काँग्रेसको सहमहामन्त्रीमा खुलाबाट रामहरी खतिवडा र अजयबाबु शिवाकोटी, महिलाबाट प्रतिमा गौतम र पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही विजयी भएका छन्।

प्रकाशित: Oct 14, 2026| 10:49 बुधबार, असोज २८, २०८३
प्रतिक्रिया दिनुहोस्