सोमबार, फागुन १८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपालले अभ्यास खेलमा ओन्टारियो क्रिकेट क्लबलाई ६९ रनले हरायो

नेपालले अभ्यास खेलमा ओन्टारियो क्रिकेट क्लबलाई ६९ रनले हरायो

क्यानडा भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२० रन बनाएको छ।
 |  शनिबार, असार १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार १८, २०७९

काठमाडौं- क्यानडा भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले पहिलो ब्याटिङमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२० रन बनाएको छ।

नेपालका लागि विनोद भण्डारीले सर्वाधिक ५७ रन बनाए। यस्तै,आसिफ शेखले ४२ रन,देव खनालले २७ रन र आदील आलम १० रन अविजित रहे।

नेपालले दिएको २२१ रनको लक्ष्य पछ्याएको ओन्टारियोले ४२ ओभर ५ बलमा अलआउट हुँदै १५१ रन मात्रै बनायो।

नेपालका पवन सर्राफले ३ विकेट, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख र किशोर महतोले २÷२ विकेट लिए। 

क्यानडासँगको सिरिजअघि नेपालले यो अभ्यास खेल खेलेको हो।  

kumari

अब नेपालले क्यानडासँग दुई खेलको एकदिवसीय सिरिज खेल्नेछ। उक्त खेल जुलाई ४ र ५ मा हुनेछ।

प्रकाशित: Jul 02, 2022| 12:50 शनिबार, असार १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।