आइतबार, मंसिर ७, २०८२

आइपिएलमा बैंगलोर र चेन्नईको जित

सोमबार, वैशाख २६, २०७९
वांखडे रंगशालामा राति भएको आईपीएलको ५४औं खेलमा बैंगलोरले सनराइजर्स हैदराबादलाई ६७ रनले हराएको हो।

ला लिगामा रियल मड्रिड एट्लेटिकोसँग पराजित

सोमबार, वैशाख २६, २०७९
स्पोनिस शीर्ष डिभिजन फुटबल लिग ला लिगामा शीर्षस्थानको रियल मड्रिड चौथो स्थानको एट्लेटिको मड्रिडसँग आइतबार राति पराजित भएको छ।

एन्फामा प्रशिक्षक-खेलाडी विवाद छानबिन गर्न ७ दिनको समय

आइतबार, वैशाख २५, २०७९
विवादबारे छानविन गरी सत्यतथ्य पत्ता लगाउन राष्ट्रिय फुटबल टिमको पूर्व खेलाडी तथा नेपाली सेनाका अवकाशप्राप्त उपरथी भिक्टर राणाको संयोजकत्वमा तीन सदस्यीय कार्यदललाई सात दिनको म्याद दिइएको हो।

मड्रिड डर्बीको प्रतीक्षामा ला लिगा

मड्रिड डर्बीको प्रतीक्षामा ला लिगा

शीर्ष चारमा स्थान सुरक्षित गर्दै अर्को पटकको च्याम्पियन्स लिगमा स्थान बनाउनका लागि एथ्लेटिककोलाई आजको खेल जित्नै पर्ने दबाब छ। उता रियल मड्रिडले भने यस पटकको ला लिगा आफ्नो पोल्टामा पारिसकेको...
बार्सिलोनाले च्याम्पियन्स लिग खेल्ने पक्का

बार्सिलोनाले च्याम्पियन्स लिग खेल्ने पक्का

शनिबार रातिको खेलमा जित निकालेसँगै बार्सिलोनाले अर्को सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ।
ईपीएलमा लिभरपुल बराबरीमा रोकियो, युनाइटेडको लज्जास्पद हार

ईपीएलमा लिभरपुल बराबरीमा रोकियो, युनाइटेडको लज्जास्पद हार

प्रिमियर लिगमा उपाधि दावेदार लिभरपुल प्रतिद्वन्द्वी टोटेनहम हट्स्परसँग घरेलु मैदानमा बराबरीमा रोकिएको छ।
आईपीएलमा राजस्थान र लखनौको जित

आईपीएलमा राजस्थान र लखनौको जित

इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्स र लखनौ सुपर जायन्टले जित निकालेको छ। वांखडे रंगशालामा सम्पन्न भएको खेलमा राजस्थानले पाञ्जाब किंग्सविरुद्ध ६ विकेटको जित निकालेको हो।
भारतकी गांगुलीलाई हराउँदै चन्दा च्याम्पियन

भारतकी गांगुलीलाई हराउँदै चन्दा च्याम्पियन

नेपालकी चन्दा भुजेल प्रथम इन्डो–नेपाल आईएफके क्योकुसिन कराते प्रतियोगिताको महिला ७० केजीमा शनिबार पहिलो भएकी छिन्।
प्रकाशित
आइतबार, वैशाख २५, २०७९  ०७:०५

भलिबल क्लब लिगको दुवै उपाधि आर्मीलाई, संगम र धन बहादुर सर्वोत्कृष्ट

छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल लिगको दुवैतर्फको उपाधि विभागीय क्लब आर्मीले जितेको छ।

प्रकाशित
शनिबार, वैशाख २४, २०७९  १८:५३

जिम्बावे 'ए'विरुद्ध नेपालको शानदार जित

जिम्बावे ‘ए’ विरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले शनिबार ९ विकेटको शानदार जित निकालेको छ।

प्रकाशित
शनिबार, वैशाख २४, २०७९  १८:३५

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मस्कट र नारा सार्वजनिक

आगामी जेठ २२ गतेदेखि २८ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक गरिएको छ।

प्रकाशित
शनिबार, वैशाख २४, २०७९  १५:००

जिम्बावेविरुद्ध नेपालको सानदार जित

एकदिबसिय शृङ्खलाको पहिलो खेलमा जित निकालेर दोस्रो खेलमा नेपालविरुद्ध सस्तैमा समेटिएको जिम्बावेले ९ विकेटको हार बेहोरेको हो।

प्रकाशित
शनिबार, वैशाख २४, २०७९  १२:३०

नेपालसँग सस्तैमा समेटियो जिम्बाबे

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी दुई देशिय शृंखलाअन्तर्गत दोस्रो खेलमा जिम्बावे ए टिम नेपाली टिमविरुद्ध सस्तैमा समेटिएको छ।

प्रकाशित
शनिबार, वैशाख २४, २०७९  ११:१०

नवौं राष्ट्रिय खेलकुदको मस्कटमा कस्तुरी मृग

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले शनिवार बिहान पत्रकार सम्मेलन गर्दै मस्कट सार्वजनिक गरेको हो।

प्रकाशित
शनिबार, वैशाख २४, २०७९  ०९:४९

टस जितेर बलिङ गरेको नेपालको राम्रो सुरुआत

काठमाडौंमा जारी नेपाल र जिम्बावे ए को दुई पक्षीय एक दिवसीय सिरिजको दोस्रो खेलमा नेपालले टस जितेर बलिङ सुरु गरेको छ।

प्रकाशित
शनिबार, वैशाख २४, २०७९  ०८:०४

आईपीएलमा गुजरातमाथि मुम्बईको नाटकीय जित

मुम्बई इन्डियन्स इन्डियनले प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा दोस्रो जित निकाल्दै शीर्ष स्थानको गुजरात टाइटन्सलाई पाँच रनले पराजित गरेको छ।

प्रकाशित
शुक्रबार, वैशाख २३, २०७९  १८:४१

एनभीए लिग भलिबल : महिलामा एपीएफ र पुरुषतर्फ आर्मीको जित

छैटौं संस्करणको एनभीए महिला तथा पुरुष भलिबल क्लब लिगमा शुक्रबार विभागीय टिम एपीएफले महिलातर्फ जित निकालेको छ।

प्रकाशित
शुक्रबार, वैशाख २३, २०७९  १४:४३

एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपाल पराजित

नेपाल र जिम्बावे ए बीचको पहिलो एक दिवसीय खेलमा नेपाल तीन विकेटले पराजित भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै सम्पन्न खेलमा नेपालले जिम्बावे एसँग तीन विकेटको हार बेहोरेको हो।

प्रकाशित
शुक्रबार, वैशाख २३, २०७९  १३:५४

एसियाली खेलकुद एक वर्षका लागि स्थगित

चीनको हाङझावमा यसै वर्ष आयोजना गर्ने तयारी भएको १९ औं एसियाली खेलकुद स्थगित भएको छ।

प्रकाशित
शुक्रबार, वैशाख २३, २०७९  १२:२२

जिम्बावेसँग नेपाल १३६ रनमै अलआउट

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा जारी नेपाल र जिम्बावेबीचको खेलमा नेपाल १३६ रनमै अलआउट भएको छ।