सोमबार, फागुन १८, २०८२

आज नेपालले नामिबियाको सामना गर्ने

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपालले नामिबियासँग खेल्ने भएको छ।
 |  शनिबार, असार ३२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ३२, २०७९

काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपालले नामिबियासँग खेल्ने भएको छ।

स्कटल्याण्ड भ्रमणमा रहेको नेपाली टोलीले त्रिकोणात्मक श्रृङ्खलाको तेस्रो खेलमा नामिबियासँग खेल्ने भएको हो।

यसअघि पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो। दोस्रो खेलमा भने नेपाललले स्कटल्याण्डसँग शानदार जित हात पारेको थियो।

यता, नामिबिया भने स्कटल्याण्डविरुद्ध दुई खेलमा पराजित भएको छ। नेपाल लिग टू को अंक तालिकाको पाँचौं स्थानमा छ। नामिबिया १७ खेलमा १६ अंक जोडेर छैटौं स्थानमा छ।

नेपाली समयअनुसार नामिबियासँगको खेल दिउँसो पौने ४ बजे सुरु हुनेछ। नेपाललले आइतबार श्रृङ्खलाको अन्तिम खेलमा स्कटल्याण्डसँगको सामना गर्नेछ।

kumari

प्रकाशित: Jul 16, 2022| 07:17 शनिबार, असार ३२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।