आइतबार, मंसिर ७, २०८२

ईपीएलमा चेल्सी र म्यानचेस्टर सिटीको सानदार जित

बिहीबार, वैशाख २९, २०७९
इंग्लिस प्रिमियर लिग (ईपीएल) मा चेल्सी र म्यानचेस्टर युनाइटेडले बुधबार राति सानदार जित निकालेका छन्।

आफ्नै प्रदर्शन देखेर मक्ख किशोर

बिहीबार, वैशाख २९, २०७९
घरेलु प्रतियोगितामा नेपाल एपीएफ क्लबबाट खेल्ने गरेका २२ वर्षे किशोरलाई मुख्य प्रशिक्षक पुबुदु दाशानायकेले बन्द प्रशिक्षणमा बोलाएका थिए। उनी एकदिवसीय नेपाली टिममा परे पनि खेल प्रस्तुत गर्न भने पाएका थिएनन्।

कारबाहीमा परेका थापा नै दिँदैछन् कारबाहीको चेतावनी

बुधबार, वैशाख २८, २०७९
त्यस्तै हमामबाट प्राप्त भएको सो रकम उनले सामाजिक कार्यमा खर्च गरेको दाबी गरेका छन्। यो कुराबाट आफूलाई मर्का नपरेको र अहिलेका एन्फा अध्यक्ष कर्माको लगाएको अरोपबारे मात्र असन्तुष्टि रहेको बताए।

विश्व बक्सिङ च्याम्पियनसिपको प्रतिस्पर्धात्मक खेलमा सुष्मा पराजित

विश्व बक्सिङ च्याम्पियनसिपको प्रतिस्पर्धात्मक खेलमा सुष्मा पराजित

टर्कीको इस्तानबुलमा जारी आइवा उमन वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा नेपाली खेलाडी सुष्मा तामाङ मंगोलियन खेलाडी लान्चिव योनसँग ३–२ को स्पिलट डिसिजनमा पराजित भएकी छन्।
नेपालको महिला टिमले युगान्डाविरुद्ध टी–२० सिरिज खेल्ने

नेपालको महिला टिमले युगान्डाविरुद्ध टी–२० सिरिज खेल्ने

नेपाली महिला क्रिकेट टिमले यही मे १६ देखि २१ सम्म युगान्डाविरुद्ध टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ।
आफूमाथि लगाएका आरोप पुष्टि गर्न एन्फा अध्यक्षलाई पूर्वअध्यक्ष थापाको चुनौती

आफूमाथि लगाएका आरोप पुष्टि गर्न एन्फा अध्यक्षलाई पूर्वअध्यक्ष थापाको चुनौती

फिफाको प्रतिबन्धमा रहेकै बेला पूर्वअध्यक्ष थापाले पत्रकार सम्मेलनको आयोजना गरेका हुन्। एन्फाको केन्द्रीय निर्वाचन आगामी असार ६ गते हुने तय भएपछि पूर्वअध्यक्ष थापाले पत्रकार सम्मेलन आयोजना गरेकाले अर्थपूर्ण रूपमा हेरिएको...
लखनउलाई हराउँदै गुजरात आईपीएलको शीर्ष स्थानमा

लखनउलाई हराउँदै गुजरात आईपीएलको शीर्ष स्थानमा

गुजरात टाइटन्सले बुधबार रातिको खेलमा लखनौ सुपर जायन्टलाई हराउँदै इन्डियन प्रिमियर लिग आईपीएलका शीर्षस्थानमा कायम छ।
प्रिमियर लिगमा भिल्लाविरुद्ध लिभरपुलको जित

प्रिमियर लिगमा भिल्लाविरुद्ध लिभरपुलको जित

इंग्लिस प्रिमियर लिगमा लिभरपुलले मंगलबार राति एस्टन भिल्लाविरुद्ध जित निकालेको छ।
प्रकाशित
बुधबार, वैशाख २८, २०७९  ०७:०८

जिम्बावे–नेपाल सिरिज : जहाँ खेलाडीले शान्त भएर खेल्न सिके

यो सिरिजका लागि नेपाली टिमले केही लक्ष्य राखेको थियो। मुख्य प्रशिक्षक पुबुदु दशानायकेका अनुसार नेपालले यो प्रतियोगितामा ब्याटिङ गर्डर, बलिङ कम्बिनेसन हेर्नुका साथै केही नयाँ खेलाडीको पनि टेस्ट र फिल्डिङ...

प्रकाशित
बुधबार, वैशाख २८, २०७९  ०६:३२

एसियन गेम्सका लागि भलिबलका ३५ खेलाडी छनोट

संघका महासचिव जितेन्द्र बहादुर चन्दको संयोजकत्वमा गठित छनोट समितिले संघले आयोजना गरेको छैटौं एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग बाट उक्त खेलाडी छनोट गरेको बताएको हो।

प्रकाशित
मंगलबार, वैशाख २७, २०७९  २३:०५

आरसी-३२ लाई डेढ लाख जरिवाना, तीन खेलाडी प्रतिबन्ध

खेलको नियमा पालना नगरको भन्दै सहिद स्मारक सी डिभिजन लिगको शीर्ष दुईभित्र रहेको आरसी ३२ फुटबल क्लबलाई अखिल नेपाल फुटबल संघ(एन्फा) ले डेढ लाख जरिवाना गरेको छ।

प्रकाशित
मंगलबार, वैशाख २७, २०७९  २०:३१

भलिबल लिग समीक्षा : प्रभावहीन न्यु डायमन्ड, छुटेका प्रतीभा र सरस्वती

राष्ट्रिय महिला भलिबल क्लबको प्रमुख उपधि दावेदारको रुपमा न्यु डायमन्डले आफूलाई विगतदेखि प्रमाणित गर्दै आएको छ। अघिल्लो संस्करणको राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि पनि न्यु डायमन्डले जितेको थियो।

प्रकाशित
मंगलबार, वैशाख २७, २०७९  ०९:३९

सागकी स्वर्ण विजेता सञ्जु मृत फेला

नेपालमा सम्पन्न भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेकी नेपाली महिला खेलाडी सञ्जु चौधरी मृत फेला परेकी छन्।

प्रकाशित
मंगलबार, वैशाख २७, २०७९  ०८:२१

आईपीएलमा मुम्बई इन्डियन्सलाई कोलकत्ताले हरायो

इन्डियन प्रिमियर लिग (आईपीएल) मा सोमबार राति सम्पन्न भएको खेलमा कोलकत्ता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ५२ रनले हराएको छ।

प्रकाशित
सोमबार, वैशाख २६, २०७९  २१:३०

अमेरिका, इंग्ल्यान्ड र अस्ट्रेलियाबाट क्रिकेट र फुटबल टिम ल्याउँदै एनआरएनए

उनले भने ‘हामीले तयारी तीव्र पारेका छौं, अहिले खेलाडीहरुको विवरण संकलन गर्ने काम भइरहेको छ। राखेपले तोकेको मितिसम्म खेलाडी दर्ता गर्छौं।’

प्रकाशित
सोमबार, वैशाख २६, २०७९  १८:३४

नेपालले जित्यो जिम्बावे 'ए'विरुद्धको एकदिवसीय सिरिज

सिरिजको अन्तिम खेलमा २१४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ३३ ओभरअघि नै चार विकेट गुमाउँदै लक्ष्य पूरा गरेपछि सिरिज जितेको हो।

प्रकाशित
सोमबार, वैशाख २६, २०७९  १५:२४

जिम्बावेलाई जित्न नेपाललाई ३३ ओभरमा २१४ रन चाहिने

नेपाल जिम्बावेबीच चलिरहेको एक दिवसीय सिरिजअन्तर्गतको अन्तिम खेलमा नेपालले २१४ रनको लक्ष्य पाएको छ।

प्रकाशित
सोमबार, वैशाख २६, २०७९  १४:५१

म्यानचेस्टर सिटी जाँदै हालान्ड

मिडिया रिपोर्ट अनुसार हालान्डले सिटीसँग पाँच वर्षको सम्झौता गर्नेछन्। हालान्ड २०२० मा आरबी साल्जबर्गबाट डर्टमन्ड आएका थिए। डर्टमन्डसँग हालाण्डको सम्झौता यही समरमा सकिँदैछ। सिटीले हालान्डलाई यही साता सार्वजनिक गर्ने तयारी...

प्रकाशित
सोमबार, वैशाख २६, २०७९  १२:२२

विम्बावेविरुद्ध टस जितेर नेपालले बलिङ गर्दै, खेल ३३ ओभरमा घटाइयो

नेपाल र जिम्बावे एको तीने खेलको शृंखलाअन्तर्गत अन्तिम तथा निर्णायक खेल सोमबार हुँदैछ।

प्रकाशित
सोमबार, वैशाख २६, २०७९  ११:१८

आउटफिल्ड राम्रो नहुँदा नेपाल र जिम्बावेको टस नै हुन सकेन

नेपाल र जिम्बावे एको तीने खेलको शृंखलाअन्तर्गत अन्तिम तथा निर्णायक खेल सोमबार हुँदैछ। कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा तेस्रो खेल हुन लागे पनि ११ बजेसम्म टस हुन सकेको छैन।