सोमबार, फागुन १८, २०८२

साफ महिला प्रशिक्षण सुरु हुँदै

आयोजक नेपालसहित ७ राष्ट्रले भाग लिने प्रतियोगितामा महिला फुटबल टोलीको बन्द प्रशिक्षण गरिन लागेको हो।
 |  आइतबार, साउन ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन ८, २०७९

kumari

काठमाडौं– नेपालमा आउँदो भदौ २१ देखि असोज ३ सम्म आयोजना हुने साफ महिला च्याम्पियन्ससिपका लागि नेपाली महिला फुटबल टोलीको बन्द प्रशिक्षण सोमबारदेखि सुरु हुने भएको छ। 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १९औं एशियाली खेलकुदका लागि प्रारम्भिक चरणको प्रशिक्षणमा रहेका ४० खेलाडी र थप १८ गरी जम्मा ५८ खेलाडीलाई बन्द  प्रशिक्षणमा बोलाएको छ।

एन्फाले हालै मात्रै महिला राष्ट्रिय टोलीको प्रशिक्षकमा कुमार थापालाई नियुक्त गरिसकेको छ। महिला साफका खेल दशरथ रंगशालामा हुने सम्भावना छ। आयोजक नेपालसहित ७ राष्ट्रले प्रतियोगितामा भाग लिनेछन्।

प्रकाशित: Jul 24, 2022| 15:47 आइतबार, साउन ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।