आइतबार, मंसिर ७, २०८२

इतिहास बनाउनबाट एक रनले चुकिन ज्योति

शनिबार, जेठ ७, २०७९
पछिल्लो खेलमा ४७ रनमा आउट भएकी ज्योति पाण्डे शनिबारको खेलमा ४९ रनमा आउट भएकी छन्।

खेलाडी–प्रशिक्षक विवाद छानबिन कार्यदलले यस्ता दियो सुझाव

शुक्रबार, जेठ ६, २०७९
राष्ट्रिय फुटबल खेलाडी र मुख्य प्रशिक्षकबीचको विवादको तथ्य पत्ता लगाउन एन्फाले गठन गरेको तीन सदस्यीय कार्यदलले विभिन्न सुझाव दिएको छ।

एन्फा चुनाव : कर्माको नेतृत्वविरुद्ध पंकज पक्षले गर्‍यो उम्मेदवारी घोषणा

शुक्रबार, जेठ ६, २०७९
अखिल नेपाल फुटबल संघ (एन्फा) को चुनाव आगामी असार ६ गते हुँदैछ। त्यो चुनावका लागि अहिलेका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङले अध्यक्षमा उम्मेदवारी दिने भएका छन्। उनको टिमबाट वरिष्ठ उपाध्यक्षमा वीर...

युगान्डाविरुद्ध नेपालको पहिलो जित

युगान्डाविरुद्ध नेपालको पहिलो जित

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा जारी नेपाल र युगान्डा महिला टिमबीचको पाँच खेलको टी–२० सिरिजअन्तर्गत चौथो खेलमा नेपालले पहिलो जित निकालेको छ।
१० खेलाडी हटाएका अलमुताइरीले यस्तो बनाए एसियन कप खेल्ने नेपाली टिम

१० खेलाडी हटाएका अलमुताइरीले यस्तो बनाए एसियन कप खेल्ने नेपाली टिम

नेपालले आफ्नो पहिलो खेल जुन ८ मा जोर्डनसँग खेल्नेछ भने जुन ११ मा कुवेतसँग खेल्नेछ भने फाइनल खेल जुन १४ मा इन्डोनेसियासँग हुनेछ।
मैदान ओसिलो भएपछि नेपाल र युगान्डाको खेलमा टस हुन सकेन

मैदान ओसिलो भएपछि नेपाल र युगान्डाको खेलमा टस हुन सकेन

पाँच खेलको सिरिजका लागि काठमाडौं भ्रमणमा रहेको युगान्डाको महिला टोलीविरुद्ध शुक्रबार नेपाली महिला क्रिकेट टिमले चौथो खेल खेल्दैछ।
कोहलीको सानदार ब्याटिङमा बैंगलोरको जित

कोहलीको सानदार ब्याटिङमा बैंगलोरको जित

वांखडे रंगशालामा बिहीबार राति सम्पन्न भएको १४औं खेलमा गुजरात टाइटन्सले रोयल च्यालेन्जर्स बैंगलोरसँग आठ विकेटको हार बेहोरेको हो।
नेपाललाई हराउँदै युगान्डाले सहजै जित्यो टी-२० सिरिज

नेपाललाई हराउँदै युगान्डाले सहजै जित्यो टी-२० सिरिज

युगान्डाविरुद्धको तेस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ९९ रनको लक्ष्य प्रस्तुत गरेको थियो। खेलमा नेपालले पुरा ओभर खेल्दै ८ विकेट गुमाएर ९९ रन बनाएको हो। त्यसैले जितका लागि...
प्रकाशित
बिहीबार, जेठ ५, २०७९  १४:२२

टी-२० लिग व्यवस्थापन गर्ने भारतीय कम्पनीको विश्वसनियतामा प्रश्न

क्यान केन्द्रीय समितिको बैठकले नेपाल टी२० लिगको आयोजना गर्ने जिम्मेवारी सेभेन थ्री स्पोर्ट्सलाई बेच्‍ने भएपछि क्यानको व्यापक विरोध भएको थियो। त्यसपछि गत असोज २० र २१ गते बसेको बैठकले सो...

प्रकाशित
बिहीबार, जेठ ५, २०७९  १३:०१

नेपालले टस जितेर ब्याटिङ रोज्यो

पहिलो खेलमा टस जितेर बलिङ गरेको नेपाली टिमले १२ रनको हार बेहोरेको थियो। दोस्रो खेलमा नेपालले टस हार्यो। टस हारेर नेपालले पहिलो ब्याटिङको निम्तो पाएको थियो।

प्रकाशित
बिहीबार, जेठ ५, २०७९  १०:०४

सिरिज बचाउने नेपाललाई अन्तिम अवसर

कीर्तिपुर मैदानमा जारी पाँच खेलको टी २० सिरिजअन्तर्गत आज नेपाली महिला टिमले तेस्रो खेल खेल्न लागेको हो।

प्रकाशित
बिहीबार, जेठ ५, २०७९  ०९:३७

फ्रांकफर्टले जित्यो युरोपा लिगको उपाधि

बुधबार राति सम्पन्न युरोपा लिगको फाइनल खेलमा रेन्जर्सलाई पेनाल्टी सुटआउटमा हराउँदै फांकफर्टले उपाधि जितेको हो।

प्रकाशित
बिहीबार, जेठ ५, २०७९  ०९:१३

डिककको सतकप्रेरित जितसँगै लखनौको आइपिएल प्लेअफमा

यो वर्षबाट आईपीएलमा समावेश भएको लखनौं तालिकाको दोस्रो स्थानमा रहँदै प्ले अफमा पुगेको हो।

प्रकाशित
बुधबार, जेठ ४, २०७९  २०:२४

आईसीसी लिग-२ का लागि नेपाली टिमको घोषणा

प्रशिक्षक पुबुदु दासानायकेले नेपाली टिम घोषणा गरेको नेपाल क्रिकेट संघ क्यानले जानकारी दिएको छ।

प्रकाशित
बुधबार, जेठ ४, २०७९  १६:४७

उता विदेशमा चर्चा कमाउँदै थिइन्, यता क्यानले खोसिदियो पद

सीताको चर्चा विश्वका क्रिकेट समर्थकमाझ पुगिरहँदा नेपाल क्रिकेट संघ (क्यान)ले उनको उपकप्तान पद खोसिदिएको छ।

प्रकाशित
बुधबार, जेठ ४, २०७९  १४:४८

टी-२० लिगको पहिलो संस्करण सेप्टेम्बरमा हुने

प्रतीक्षाको लामो सामयपछि नेपाल टी-२० लिग आयोजना हुने भएको छ।

प्रकाशित
बुधबार, जेठ ४, २०७९  ०९:२१

मुम्बईविरुद्ध हैदराबादको ३ रनको जित

वांखडे रंगशालामा सम्पन्न भएको खेलमा हैदराबादले जित निकालेको हो। टस हारेर पहिले ब्याटिङको अवसर पाएको हैदराबादले पुरा ओभर खेल्दै ६ विकेट गुमाएर १९३ रन बनाएको थियो।

प्रकाशित
बुधबार, जेठ ४, २०७९  ०८:५५

लिभरपुललाई ईपीएलको उपाधि सम्भव छ?

यसअघि लिभरपुलले एक खेलमा बराबरी गरेरदुई अंक गुमाइसकेको थियो। तर गएरातिके खेलमा लिभरपुलले साउथह्याम्टनविरुद्ध जित निकालेसँगै उसले उपाधिको होड कायम राखेको हो।

प्रकाशित
मंगलबार, जेठ ३, २०७९  १६:४०

युगान्डासँगको दोस्रो खेलमा पनि नेपाल पराजित

कीर्तिपुरमा जारी नेपाल–युगान्डा महिला टी–२० सिरिजको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ।

प्रकाशित
मंगलबार, जेठ ३, २०७९  १५:०८

आउट भएको ठानेर पवेलियनमा पुगेकी खेलाडी पुनः मैदान फर्किइन्

युगान्डाविरुद्धको पाँच खेलको सिरिजअन्तर्गत आज नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले दोस्रो खेल खेल्दैछ। दोस्रो खेलमा नेपालले पाहुना टिम युगान्डालाई १०२ रनको लक्ष्य पस्किएको छ।