शनिबार, मंसिर ६, २०८२

आईपीएलको उपाधि गुजरात टाइटन्सलाई

सोमबार, जेठ १६, २०७९
शनिबार राति सम्पन्न फाइनल खेलमा जित निकाल्दै पहिलो पटक गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको छ।

लिभरपुललाई हराउँदै रियल मड्रिड च्याम्पियन्स लिग विजेता

आइतबार, जेठ १५, २०७९
शनिबार राति सम्पन्न युरोपेली च्याम्पियन्स लिगको फाइनल खेलमा लिभरपुललाई १-० ले हराउँदै स्पेनिस क्लब रियल मड्रिडले उपाधि जितेको छ।

आठ वर्षको खेल बजेटः पूर्वाधारका योजना समेटिन्छन् तर काम हुँदैन

आइतबार, जेठ १५, २०७९
बजेटको कार्यान्वयन र अनुगमनको पाटो फितलो हुँदा खेलप्रेमी, खेल संघ र खेलाडी लाभान्वित हुन सकेका छैनन्। पूर्वाधारको पनि विकास हुन सकेको छैन।

गुजरात र राजस्थानबीच आइपीएलको उपाधि भिडन्त आज

गुजरात र राजस्थानबीच आइपीएलको उपाधि भिडन्त आज

इन्डियन प्रिमियर लिग (आइपीएल)को उपाधि भlडन्त आज हुने भएको छ। उपाधिका लागि आज गुजरात टाइटन्स र राजस्थान रोयल्स खेल्दैछन्।
एसिया कप छनोटअघि इस्ट टिमोरसँग नेपालको मैत्रीपूर्ण खेल

एसिया कप छनोटअघि इस्ट टिमोरसँग नेपालको मैत्रीपूर्ण खेल

कतारमा हुने अभ्यास खेलमा नेपाली टिमको कप्तानी नवयुग श्रेष्ठले गर्नेछन्।
शान्त स्वभावका आक्रामक फुटबलर सन

शान्त स्वभावका आक्रामक फुटबलर सन

विश्वमा सबैभन्दा धेरै हेरिने, व्यवस्थित र महँगो फुटबल लिगको रुपमा रहेको छ ईपीएल। त्यसमा आफ्नो देशको स्टार खेलाडी पाएपछि नहेर्ने कुरा पनि त भएन। त्यसो त यो दक्षिण कोरियाको मात्र...
आईपीएलको अन्तिम प्लेअफमा आज बैंग्लोरले राजस्थानसँग खेल्दै

आईपीएलको अन्तिम प्लेअफमा आज बैंग्लोरले राजस्थानसँग खेल्दै

भातमा जारी १६औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज प्लेअफको अन्तिम खेल हुँदैछ।
एन्फा निर्वाचन २०७९ : कर्माका प्रतिबद्धता र पंकजको विरोधको नापजाँच

एन्फा निर्वाचन २०७९ : कर्माका प्रतिबद्धता र पंकजको विरोधको नापजाँच

एन्फा चुनावमा ८७ मत हुन्छ, जसअनुसार ४५ जिल्ला पर्छन्। तर सिन्धुली र भक्तपुरले यो निर्वाचनमा भोट हाल्न पाउने छैनन्। निर्वाचनमा १४ ए डिभिजन क्लब, ११ बी डिभिजन क्लब, ९ सी...
प्रकाशित
बिहीबार, जेठ १२, २०७९  ११:५८

यू-२० को मुख्य प्रशिक्षकमा मेघराज केसी नियुक्त

एन्फा टेक्निकल कमिटीको सिफारिसमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले सूचना जारी गर्दै मेघराजलाई यू-२० टिमको जिम्मेवारी दिएको बताएको हो।

प्रकाशित
बिहीबार, जेठ १२, २०७९  ०९:५३

आईपीएल : लखनउलाई हराउँदै बैंगलोर क्वालिफायरमा

लखनउ सुपर जाइन्ट्सलाई १४ रनले हराउँदै क्वालिफायरमा प्रवेश गरेको हो।

प्रकाशित
बिहीबार, जेठ १२, २०७९  ०९:३३

बास्केटबल प्रतियोगिता शुक्रबारदेखि

प्रतियोगितामा आठ छात्र टोलीको सहभागिता रहने पाठशालाका प्रबन्ध निर्देशक टङ्क आचार्यले जानकारी दिए। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी नकआउट आधारमा खेल खेलाइने छ।

प्रकाशित
बिहीबार, जेठ १२, २०७९  ०७:५५

नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने

एएफसी एसियन कप छनोटअघि नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो। कतार फुटबल संघले बुधबार मैत्रीपूर्ण खेलबारे तालिका सार्वजनिक गरेको छ।

प्रकाशित
बुधबार, जेठ ११, २०७९  १९:३५

यू-२३ बास्केटबलमा रोयललाई तीन उपाधि

ह्याट्रिक उपाधि यात्रामा यसअघिका फाइनलमा पनि रोयलले टाइम्सलाई नै हराएको थियो। रोयलका निकेश मगरले ३४ स्कोर गरे। टाइम्सका मनीष केसीले ३७ अंक जोडे।

प्रकाशित
बुधबार, जेठ ११, २०७९  १९:३२

कप्तान सन्दिपसहित ६ राष्ट्रिय क्रिकेटरलाई ज्यापको प्रायोजन

यसअघि नै ज्यापले महिला राष्ट्रिय क्रिकेटर सबनम राईलाई पनि प्रायोजन गरेको थियो। सम्झौतापछि खेलाडीहरुले खेल्ने सबैखाले प्रतियोगितामा ज्यापको ब्याटलगायत अन्य सामग्री प्रयोग गर्नेछन्।

प्रकाशित
बुधबार, जेठ ११, २०७९  १३:१७

बढ्यो महिला र पुरुष क्रिकेट खेलाडीको तलब

नेपाली महिला तथा पुरुष क्रिकेट खेलाडीको तलबमा वृद्धि भएको छ। नेपाल क्रिकेट संघ (क्यान) को मंगलबार बसेको बैठकले महिला तथा पुरुष खेलाडीको तलब वृद्धि गरेको क्यानले जानकारी दिएको हो।

प्रकाशित
बुधबार, जेठ ११, २०७९  १२:२६

टी-२० लिग खेल्ने यि हुन् क्यानले बनाएको छ टिम

नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने नेपाल टी २० लिग खेल्ने छ टिमको नाम सार्वजनिक गरेको छ।

प्रकाशित
बुधबार, जेठ ११, २०७९  ०९:०२

नवौं राष्ट्रिय खेलकुद सार्नुपर्ने यी हुन् ६ कारण

गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता असोज २८ देखि कार्तिक ३ गतेसम्म सञ्चालन हुने भएको छ। यो भनेको आउँदो दसैं र तिहारबीचको समय हो।

प्रकाशित
बुधबार, जेठ ११, २०७९  ०८:३५

गुजरातले तय गर्‍यो डेब्यू सिजनमै आईपीएल फाइनलको यात्रा

भारतमा जारी आईपीएलको पहिलो क्वालिफायरमा राजस्थान रोयल्सलाई हराउँदै गुजरात टाइटन्सले फाइनलको यात्रा गरेको छ।

प्रकाशित
मंगलबार, जेठ १०, २०७९  २२:०१

आईपीएल फाइनल पुग्‍न गुजरातलाई ठूलो चुनौती

इन्डियन प्रिमियर लिग (आईपीएल) मा अहिले पहिलो क्वालिफायरको खेल भइरहेको छ। भारतमा जारी आईपीएलको पहिलो क्वालिफायरबाट फाइनल पुग्नका लागि राजस्थान रोयल्सले गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्दैछ।

प्रकाशित
मंगलबार, जेठ १०, २०७९  १७:५६

फाप्ला र गौतमबुद्ध क्रिकेट मैदान निर्माण नीति तथा कार्यक्रममा समावेश

राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रतिनिधिसभा र राष्ट्रियसभासमक्ष संयुक्त रुपमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा धनगढीको फाप्ला क्रिकेट मैदान र चितवनको गौतमबुद्ध क्रिकेट मैदानको निर्माण सम्बन्धि कुरा समावेश भएका छन्।