मंगलबार, वैशाख १५, २०८३

सिरी 'ए'मा मिलान टिमको जित

इटालिनय सिरी ए मा एसी मिलन र इन्टर मिलानले जित निकालेका छन्। शनिबार रातिबाट सुरु भएको लिगमा यी दुई टिमले जित निकोका हुन्।
 |  आइतबार, साउन २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन २९, २०७९

काठमाडौं- इटालिनय सिरी ए मा एसी मिलन र इन्टर मिलानले जित निकालेका छन्। शनिबार रातिबाट सुरु भएको लिगमा यी दुई टिमले जित निकोका हुन्।

National life

मिलानको सान सिरो मैदानमा भएको पहिलो खेलमा एसी मिलानले उडिनेसलाई ४-२ गोलले हराएको हो। एसी मिलानको जितका लागि ब्राहिम डियाज, एन्टे रोबिच र थियो हर्नान्डेजले गोल गरेका थिए।

त्यस्तै, लिसीको मैदानमा भएको खेलमा भने घरेलु टिम लिसीले इन्टर मिलानसँग २-१ को हार बेहोरेको छ। इन्टरलाई जित दिलाउन रोमेलु लुकाकु र डेन्जल डमप्रिजले गोल गरेका थिए। लुकाकुले खेलको दोस्रो मिनेटमा गोल गरेका थिए भने डमप्रिजसले इन्ज्युरी समयमा गोल गरेका थिए।

यता लिसीको लासग आसन क्यासीले गोल गरे पनि जित निकाल्न भने सकेन।

शनिबार रातिकै अन्य खेलमा भने एटलान्टाले साम्दोरियालाई २-० ले हराएको छ भने टोरिनोले मोन्जालाई २-१ ले हराएको छ। लिगमा आज राति रोमाले रेलेरिनाटाको सामना गर्नेछ।

kumari

प्रकाशित: Aug 14, 2022| 09:40 आइतबार, साउन २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।