मंगलबार, वैशाख १५, २०८३

रियलको पहिलो जितमा डेलिड अल्वाको पनि गोल

एक गोलले पछि परेको अवस्थामा लुकास भाज्क्वेसले गोल गरेर बराबरी गरेको खेलमा रियल मड्रिडले आइतबार राति जित निकालेको छ।
 |  सोमबार, साउन ३०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३०, २०७९

काठमाडौं- एक गोलले पछि परेको अवस्थामा लुकास भाज्क्वेसले गोल गरेर बराबरी गरेको खेलमा रियल मड्रिडले आइतबार राति जित निकालेको छ।

National life

अल्मेरियाको घरेलु मैदानमा भएको पहिलो खेलमा रियलले घरेलु टिमविरुद्ध २-१ को जित निकालेको हो।

१-१ को बराबरीको अवस्थाबाट रियलको जितका लागि डिफेन्डर डेविड अल्वाले खेलको ७५औं मिनेटमा गोल गरेका थिए। गोलपोस्टको माथिल्लो कुनामा फ्री किकमार्फत प्रहार गर्दै अल्वाले गोल गरेका थिए।

यो जितसँगै साबिक विजेता रियल मड्रिडले पहिलो खेलमै तीन अंक जोडेको छ।

ला  लिगामै गएराति भएका अन्य खेलमा भ्यालेन्सियाले जिरोनालाई हराएको छ भने रियल सोसिडाडले कार्जिजलाई हराएको छ।

kumari

प्रकाशित: Aug 15, 2022| 08:45 सोमबार, साउन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।