शनिबार, मंसिर ६, २०८२

मुसियाला र मुलरको गोलमा बायर्नको जित

अघिल्लो हप्ताबाट सुरु भएको जर्मन शीर्षडिभिजनको फुटबल बुन्डेसलिगामा साबिक विजेता बायर्नले लगातार दोस्रो जित निकालेको छ।
 |  सोमबार, साउन ३०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३०, २०७९

काठमाडौं- अघिल्लो हप्ताबाट सुरु भएको जर्मन शीर्षडिभिजनको फुटबल बुन्डेसलिगामा साबिक विजेता बायर्नले लगातार दोस्रो जित निकालेको छ।

National life

बायर्नको एलिनाज एरिनामा सम्पन्न खेलमा उसले पाहुना टिम उल्भ्सबर्गलाई २-० ले हराएको हो।

बायर्नलाई जित दिलाउनकालागि जमल मुसियाला र थोमस मुलरले गोल गरेका थिए। उनीहरूले समान १-१ गोल गरे। खेल अवधिभरी ३१ प्रतिशत समय मात्र बललाई नियन्त्रणमा राख्न सकेको उल्भ्सबर्गले गोल गर्न भने सकेन।

यो जितसँगै ६ अंक बनाएको बार्यन लिगको शीर्षस्थानमा छ। गएरातिकै खेलमा शाल्के र मोन्छेनग्लाडबाख र शाल्काले २-२ को बराबरी खेलेका छन् भने माइन्ज र युनियन बर्लिनले गोलरहित बराबरी खेलेका छन्।

प्रकाशित: Aug 15, 2022| 09:31 सोमबार, साउन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।