शनिबार, मंसिर ६, २०८२

राष्ट्रिय टिमको सहायक प्रशिक्षकमा राई, गोलकिपिङ कोचमा डंगोल

खेलको गोलकिपिङ प्रशिक्षकमा विनोद डंगोललाई नियुक्त गरिएको अखिल नेपाल फुटबल संघ(एन्फा)ले जानकारी दिएको छ।
 |  सोमबार, साउन ३०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३०, २०७९

काठमाडौं- आगामी असोज ११ मा हुने बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि युगल किशोर राईलाई नेपाली टिमको सहायक प्रशिक्षकमा नियुक्त गरिएको छ। खेलको गोलकिपिङ प्रशिक्षकमा विनोद डंगोललाई नियुक्त गरिएको अखिल नेपाल फुटबल संघ(एन्फा)ले जानकारी दिएको छ। सोमबार दुवैको नियुक्ति भएको हो।

National life

नेपालले लामो समय पद्धि घरेलु मैदानमा बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न लागेको हो। मैत्रीपूर्ण खेलको मुख्य प्रशिक्षकमा प्रदीप हुमागाँई रहने एन्फाको दोस्रो बैठकले नियुक्त गरेको छ। बिहीबार (अगस्ट ११) बसेको कार्यसमितिको बैठकले उनलाई नियुक्त गरेको हो।

अब्दुल्लाह हलमुताइरीले बन्द प्रशिक्षणबाट बाहिर पठाएका खेलाडीलाई प्रशिक्षक हुमागाईले पुन प्रशिक्षणमा फर्काएका छन्।

बन्द प्रशिक्षणमा परेका खेलाडी
खेलाडी : गोलकिपरः किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की, विशाल श्रेष्ठ

डिफेन्डरः अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, चिरिङ गुरुङ, सुमन अर्याल, राजिन धिमाल, निशान खड्का, अमित तामाङ

Laxmi sunrise bank
kumari

मिडफिल्डरः संजोग राई, पुजन उपरकोटी, राजन गुरुङ, तेज तामाङ, अरिक विष्ट, सेसेहाङ आङ्देम्बे, सुदिप गुरुङ, विशाल राई, मनिष डाँगी, सुरज जेउ ठकुरी, सुवास गुरुङ, आभास लामिछाने, सुनिल बल, आयुष घलान, सुजल श्रेष्ठ, अन्जन विष्ट

फरवार्डः विमल घर्ती मगर, नवयुग श्रेष्ठ, आशिष चौधरी, ऋतिक खड्का, जर्ज प्रिन्स कार्की, आशिष चापागाई, अभिषेक रिजाल, भरत खवास।

प्रकाशित: Aug 15, 2022| 15:03 सोमबार, साउन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।