शनिबार, मंसिर ६, २०८२

लन्डन डर्बीमामा चेल्सी र टोटेनहमका प्रशिक्षकलाई रेडकार्ड

इंग्लिस प्रिमियर लिग(ईपीएल) मा आइतबार राति खेल थियो चेल्सी र टोटेनहमको। निकै प्रतिस्पर्धात्मक खेलमा चेल्सीले पहिलो हाफमै गोल गर्‍यो।
 |  सोमबार, साउन ३०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३०, २०७९

काठमाडौं- इंग्लिस प्रिमियर लिग(ईपीएल) मा आइतबार राति खेल थियो चेल्सी र टोटेनहमको। निकै प्रतिस्पर्धात्मक खेलमा चेल्सीले पहिलो हाफमै गोल गर्‍यो। 

National life

यससँगै टोटेनहम दबाबमा आयो। लन्डन डर्बीमा यी दुई टिमको खेल जहिल्यै पनि प्रतिस्पर्धात्मक हुने गर्दछ। पहिलो हाफमा अग्रता बनाएपछि चेल्सीका प्रशिक्षक टुचेलले जमेर त्यसको सेलिब्रेसन गरे।

चेल्सीका गोलकर्ता थिए डिफेन्डर काउबेली पहिलो हाफमा डोमिनेट गर्दै अधिक बल पोसेसन राखेको चेल्सीविरुद्ध टोटेनहमका पियरे इमिली होजबर्जले ६८औं मिनेटमा गोल गरे। त्यो गोलको उत्सव मनाउन टोटेनहमका प्रशिक्षक एन्टोनी कोन्टे चेल्सीको बेञ्चसम्मै पुगेका थिए।

त्यसै दौरान यी दुई प्रशिक्षक जुद्धन पुगे। केही समयको खेल नै प्रभावित भयो। खेलको ७६औं मिनेटमा चेल्सीको रिस जेम्से गोल गरे। चेल्सीले २–१ को अग्रता बनायो।

यता खेलको छ मिनेट मात्र बाँकी थियो। टोटेहाका ह्यारी केनले हेडमार्फत् गोल रेपछि खेल बराबरीमा रोकिएको हो।

Laxmi sunrise bank
kumari

जसै रेफ्रीले खेल सकिएको जनाउमा सिटी फुके कोन्टे र टुचेल हात मिलाउन अघि बढे। त्यसै दोरान कोन्टेले टुचेललाई आफूतिर तानेका थिए। फेरि दुई प्रशिक्षकबीच भनाभन स भयो। छुट्याउनेका लागि सुरक्षा गार्ड नै पुग्नुपर्ने भयो।

यद्यपि यो बराबरीसँगै टोटेनहम र चेल्सीले समान ४/४ अंक बनाएका छन्। प्रिमियर लिगकै गएरातिको अर्को खेलमो नटम फरेस्टेले वेस्ट हामलाई हराएको छ। वेस्ट हाले पाएको पेनाल्टीको सदुपयोग गर्न नसक्दा उसले हार बेहोरेको हो।

लिगमा आज राति लिभरपुलले क्रिस्टल प्यालेसको सामना गर्दै छ।

प्रकाशित: Aug 15, 2022| 08:35 सोमबार, साउन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।