शनिबार, मंसिर ६, २०८२

साफ च्याम्पियनसिपका लागि समितिहरु गठन

नेपालले आगामी भदौ २५ गतेबाट काठमाडौंमा साफ महिला च्याम्पियनसिप आयोजना गर्दैछ।
 |  मंगलबार, साउन ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३१, २०७९

काठमाडौं– नेपालले आगामी भदौ २५ गतेबाट काठमाडौंमा साफ महिला च्याम्पियनसिप आयोजना गर्दैछ। सो प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा रहेको मूल आयोजक समितिले विभिन्न समिति गठन गरेको छ।

National life

एन्फा कम्प्लेक्समा मंगलबार बसेको आयोजक समितिको बैठकले समिति गठन गर्दै सबै समितिमा संयोजकसमेत तोकेको हो। एन्फाले यसअघि नै प्रतियोगिताका लागि रवीन्द्र चन्दलाई भेन्यु म्यानेजर र विजय घलेलाई स्थानीय महासंयोजकमा नियुक्त गरिसकेको छ। त्यसैगरी दक्षिण एसियाली क्षेत्रीय प्रतिस्पर्धाको मार्केटिङ, प्रसारण र डिजिटल अधिकार समितिको संयोजकत्वमा दिनेश ब्यञ्जनकार सुरक्षा प्रमुख र सञ्जीव शिल्पकारले समन्वय गर्ने निधो भइसकेको छ।

बैठकले प्रतियोगिताको टिकट अधिकारका लागि न्यूनतम २५ लाखको टेण्डर आह्वान गर्ने निर्णय पनि गरेको छ।

यस्ता छन् समिति र संयोजक

आतिथ्य समितिः मनिष जोशी

Laxmi sunrise bank
kumari

स्वास्थ्य समितिः रमेश ब्यञ्जनकार

होटल तथा यातायात समितिः पुरुषोत्तम थापा

प्राविधिक समितिः कृष्ण थापा

रेफ्री संयोजक समितिः बुद्धि गुरुङ

समारोह समितिः विकास नारायण श्रेष्ठ

प्रचार समितिः सुरेश शाह

नेपाली राष्ट्रिय टोली व्यवस्थापन समितिः सरिला श्रेष्ठ

प्रकाशित: Aug 16, 2022| 16:45 मंगलबार, साउन ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।