शनिबार, मंसिर ६, २०८२

नेसन्स लिग : हारबाट जोगियो पोर्चुगल, हाल्यान्डको गोलमा नर्वेको जित

शुक्रबार, जेठ २०, २०७९
स्पेनको बेनिटो भिल्लामरिनमा सम्पन्न खेलको २५औं मिनेटमै अल्भेरो मोराटाले गोल गरेका थिए। यससँगै पोर्चुगल एक गोलले पछि थियो।

पहिलो अभ्यास खेलमा नेपालको हार

शुक्रबार, जेठ २०, २०७९
पेरिरी भू क्रिकेट मैदानमा बिहिबार राति सम्पन्न भएको खेलमा नेपालले अमेरिकामा रहेका पूर्व क्रिकेटरसँग हार बेहोरेको हो।

दक्षिण कोरियाविरुद्ध ब्राजिलको शानदार जित

बिहीबार, जेठ १९, २०७९
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले सानदार जित निकालेको छ। कोरियाको सिओल विश्वकप रंगशालामा बिहीबार सम्पन्‍न खेलमा ब्राजिलले घरेलु टोलीमाथि ५–१ को जित निकालेको हो।

युरोपको 'सुपर च्याम्पियन' अर्थात् रियल मड्रिड

युरोपको 'सुपर च्याम्पियन' अर्थात् रियल मड्रिड

युरोपका क्लबहरुले खेल्ने सबैभन्दा ठूलो महादेशीय प्रतियोगिता हो च्याम्पियन्स लिग। जहाँ विभिन्न देशका ३२ टिमको सहभागिता हुने गर्छ। शीर्ष क्लबहरुले मात्रै खेल्ने भएर पनि यो प्रतियोगितामा स्तरीय प्रतिस्पर्धा हुन्छ। यसकारण...
विश्वकपमा छनोट हुन वेल्स र युक्रेन भिड्ने

विश्वकपमा छनोट हुन वेल्स र युक्रेन भिड्ने

स्कटल्यान्डविरुद्धको खेलमा युक्रेनले ३-१ को जित निकाल्दै प्ले अफको फाइनलमा स्थान बनाएको छ।
इटालीलाई हराउँदै अर्जेन्टिनाले  जित्यो फाइनलसिमाको उपाधि

इटालीलाई हराउँदै अर्जेन्टिनाले जित्यो फाइनलसिमाको उपाधि

तेस्रो पटक आयोजना भएको युरो कप विजेता र कोपा अमेरिका विजेताबीच भएको खेलमा दक्षिण अमेरिकी देश अर्जेन्टिनाले जित निकालेको छ।
खेलकुद बजेट कार्यान्वयन शंकाको घेरामा

खेलकुद बजेट कार्यान्वयन शंकाको घेरामा

संघलाई नै राम्रो बजेट दिने हो भने खेलाडीलाई राम्रो नै हुने हो। खास भन्‍ने हो भने यो खेल नीति बजेट चाहीँ छैन। पूर्वाधारसँगै प्रतियोगितामा पनि सरकार उदासिन नै छ। पूर्वाधार...
ओलम्पिक डे : १९ दिनमा २ हजार ४८६ कार्यक्रम हुने

ओलम्पिक डे : १९ दिनमा २ हजार ४८६ कार्यक्रम हुने

नेपाल ओलम्पिक कमिटीअन्तर्गतको ‘स्पोर्टस फर अल कमिसन’ ले ओलम्पिक डेको असर पारेर त्यस आसपासका १९ दिनमा दुई हजार ५८६ कार्यक्रम गर्ने भएको छ।
प्रकाशित
बुधबार, जेठ १८, २०७९  १६:०९

नेपालमा पहिलोपटक कैदीबन्दीलाई फुटबल कोर्स

एसियाली फुटबल महासंघ (एएफसी), अखिल नेपाल फुटबल संघ (एन्फा) को सहकार्यमा सेन्टर आश्रय नेपालले जेलमा रहेका कैदीबन्दीहरुलाई लक्षित गरी फुटबल कोर्स गराउने भएको छ।

प्रकाशित
बुधबार, जेठ १८, २०७९  १४:११

महादेशीय फुटबल विजेता अर्जेन्टिना र इटाली भिड्दै

फुटबलका नामी प्लेमेकर लियोनेल मेस्सीले देशका लागि केही पनि जितेनन् भन्ने मानिसको मुखमा बुच्चो लगाउँदै उनले गत वर्ष महादेशीय फुटबल प्रतियोगिताको उपाधि जिते।

प्रकाशित
मंगलबार, जेठ १७, २०७९  २१:४२

‘हामी विश्वकपमा नपुग्नुपर्ने कारण देखेको छैन’

त्यो विश्वकपको लागि आउँदो जेठ १९ गतेबाट मलेसियामा एसियाली छनोट हुनेछ। एसियाली छनोटमा नेपालसहित छ टिमको सहभागिता रहने आईसीसीले जनाएको छ।

प्रकाशित
मंगलबार, जेठ १७, २०७९  १७:५०

आफूलाई 'विशेष' भनेर चिनाउने माउरिन्हो

घरेलु लिगको कुरा गर्ने हो भने प्रिमियर लिग, ला लिगाजस्ता प्रतियोगिता पर्छन्। त्यसको उपाधिले आफ्नो प्रशिक्षण यात्रा दौडाइसकेका छन् माउरिन्होले। चार दिनअघि त हो उनले डच क्लबलाई हराउँदै कन्फरेन्स लिगको...

प्रकाशित
मंगलबार, जेठ १७, २०७९  १५:२६

पारा राष्ट्रिय खेलकुदमा निशान र चन्द्रमालाई स्वर्ण

निशान थापा र चन्द्रमा थापा क्षेत्री पारा राष्ट्रिय खेलकुदअन्तर्गत उपत्यकाव्यापी पारा एथलेटिक्स प्रतियोगिताको होचा पुड्कातर्फ पहिलो भएका छन्।

प्रकाशित
मंगलबार, जेठ १७, २०७९  ०८:४५

डेढ दशकपछि रियलमा मार्सेलोको बिदाइ

रियलले परास्त गरेका सबै क्लब उपाधिका मुख्य दावेदारमध्ये थिए। त्यसमध्ये पनि म्यानचेस्टर सिटी र पीएसजीले च्याम्यिन्स लिग जित्नकै लागि टिम निर्माण गरेका थिए। त्यस्ता टिमविरुद्धको जितका साक्षि हुन् मार्सेल्लो।

प्रकाशित
सोमबार, जेठ १६, २०७९  १९:४०

पदक विजेता कुङ्फु खेलाडी सम्मानित

इङल्यान्डमा गएको मे १५ तारिखमा भएको प्रतियोगितामा २ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा उनीहरुले नेपाललाई ३ स्वर्ण पदक दिलाएका थिए।

प्रकाशित
सोमबार, जेठ १६, २०७९  १९:३३

इपीएल आयोजना गर्न नदिनुको कारण पेस गर्न सर्वोच्चको आदेश

आयोजकले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले क्यानका नाममा कारणदेखाउ आदेश दिएका हुन्। दायर गरेको मुद्दामा अदालतले कारणदेखाउ आदेश जारी गरेको छ।

प्रकाशित
सोमबार, जेठ १६, २०७९  १८:१७

क्यानविरूद्ध ईपीएलले दायर गरेको मुद्दामा कारण देखाउ आदेश

नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना अनुमति नदिएको भन्दै एभरेष्ट प्रिमियर लिग (ईपीएल)ले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश दिएको छ।

प्रकाशित
सोमबार, जेठ १६, २०७९  १७:४८

सलाह बने प्रिमियर लिगको वर्ष खेलाडी

लिभरपुलका अफ्रिकी फर्वाड मोहमद सलाहले प्रिमियर लिगको वर्ष खेलाडीको अवार्ड जितेका छन्।

प्रकाशित
सोमबार, जेठ १६, २०७९  १६:२४

बी डिभिजनमा बढुवा भयो झापा फुटबल क्लब

पूर्वी नेपालको झापा फुटबल क्लब सहिद स्मारक बी डिभिजन लिगमा बढुवा भएको छ।

प्रकाशित
सोमबार, जेठ १६, २०७९  १५:३६

हिरन्मयीले विकेट लिइन्, बाबुआमाले सबैथोक भुले

हिरन्मयीले खेलेका सबै खेल हेर्छन् उनका पिता विरेन। आफ्नो घरमा टिभी छैन, छिमेकीको घरमा छिर्छन्। उनी क्रिकेटका डाइहार्ट फ्यान नै हुन्।