शनिबार, मंसिर ६, २०८२

प्रिमियर लिगमा टोटेनहमको दोस्रो जित

इंग्लिस प्रिमियर लिग(ईपीएल) मा टोटेनहम हट्स्परले दोस्रो जित निकालेको छ। शनिबार राति टोटेनहमको घरेलु मैदानमा सम्पन्न खेलमा उसले पाहुना टिम उल्भ्सविरुद्ध १–० जित निकालेको हो।
 |  शनिबार, भदौ ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ४, २०७९

काठमाडौं- इंग्लिस प्रिमियर लिग(ईपीएल) मा टोटेनहम हट्स्परले दोस्रो जित निकालेको छ। शनिबार राति टोटेनहमको घरेलु मैदानमा सम्पन्न खेलमा उसले पाहुना टिम उल्भ्सविरुद्ध १–० जित निकालेको हो।

National life

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा ह्यारी केनले गोल गर्दै टोटनहमलाई अग्रता दिलाएका हुन्। खेलको ५१ प्रतिसत समय बलमा नियन्त्रण बनाएको टोटेनहमले बाँकी समयमा गोल गर्न भने सकेन।

यद्यपि उसले विपक्षीको पोस्टमा ११ प्रहार गरेको थियो। यता, ४९ प्रतिसत बा पोसेसन बनाए पनि उल्भ्सले घरेलु टिमविरुद्ध २० प्रहार गर्यो। तर उसका सबै प्रहार असफल भए।

शनिबारको दोस्रो जितसँगै टोटेनहमले दोस्रो खेल जित निकालेको छ। उसले पहिलो खेलमा साउथह्याम्टनविरुद्ध ४–१ को जित निकालेको थियो भने दोस्रो खेलमा चेल्सीलाई २,२ मा रोकेको थियो। यता आजको खेलमा भने १–० को जित निकालेको हो।

प्रकाशित: Aug 20, 2022| 21:24 शनिबार, भदौ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।