मंगलबार, जेठ ८, २०८१

एम्बाप्पेको ह्याट्रिकमा पीएसजीको सानदार जित

लोइकको मैदानमा सम्पन्न भएको खेलमा एम्बाप्पेको तीन गोलसहित पीएसजीले ७–१ को फराकिलो जित निकालेको हो।
 |  सोमबार, भदौ ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ६, २०७९

काठमाडौं- पेरिस सेन्ट जर्मेन पीएसजीका स्ट्राइकर केलियन एम्बाप्पेले आइतबार राति लिग वानको खेलमा ह्याट्रिक गरेका छन्। लोइकको मैदानमा सम्पन्न भएको खेलमा एम्बाप्पेको तीन गोलसहित पीएसजीले ७–१ को फराकिलो जित निकालेको हो।

triton college

पीएसजीका लागि ब्राजिलियन फरवार्ड नेयमारले पनि दुई गोल गरेका छन्। त्यस्तै, लियोनेल मेस्सी र आचिर्फ हाकिमीले समान १–१ गोल गरे।

एम्बाप्पेले खेलको पहिलो मिनेटमै पाहुना टिमलाई अग्रता दिलाएका थिए। उनले बाँकी गोल चाहिँ दोस्रो हाफको ६६औं मिनेट र ८७औं मिनेटमा गरे। पहिलो हाफकै २७औं मनेटमा मेस्सीले, ३९औं मिनेटमा हाकिमी र ४३औं मिनेटमा नेयमारले गोल गरेपिछ पीएसजी ४–० ले अघि थियो।

दोस्रो हाफमा लोइकले एक गोल फर्कायो भने पीएसजीले तीन गोल गर्‍यो। यससँगै तीन खेलबाट ९ अंक बनाएको पीएसजी तालिकाको शीर्षस्थानमा छ।

प्रकाशित: Aug 22, 2022| 06:36 सोमबार, भदौ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।