शनिबार, मंसिर ६, २०८२

सिरी एमा उपाधि दावेदार इन्टरको जित

इन्टरको सान सिरो रंगशालामा सम्पन्न भएको खेलमा उसले पाहुना टिम स्पेजियाविरुद्ध ३–० को जित निकालेको हो।
 |  आइतबार, भदौ ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ५, २०७९

काठमाडौं- इटालियन शीर्ष डिभिजनको फुटबल सिरी ए मा शनिबार राति इन्टर मिलानले जित निककालेको छ। इन्टरको सान सिरो रंगशालामा सम्पन्न भएको खेलमा उसले पाहुना टिम स्पेजियाविरुद्ध ३–० को जित निकालेको हो।

National life

इन्टरलाई विजेता बनाउन लाउतारो मार्टिनेज, हकन क्याहनोग्लू र जोआक्विन कोरियाले समान १–१ गोल गरे। यससँगै हकनले स्पेजियाविरुद्ध पहिलो पटक गोल गरेका छन्।

यता, मार्टिनेजले भने सिरी ए को तीनमध्ये दुई खेलमा गोल गरेका छन्। यो जितपछि इन्टरले दुई खेलबाट ६ अंक जोडेको छ।

यता शनिबार रातिको खेलमा टोरिनोले लाजियोसँग गोलरहित बराबरी खेलेको छ भने उडिनेसले सेलेन्रिटानासँग पनि बराबरी गरेको छ। यता, ससुअलोले घरेलु मैदानमा लिसविरुद्ध जित निकालेको छ।

प्रकाशित: Aug 21, 2022| 07:10 आइतबार, भदौ ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।