शनिबार, मंसिर ६, २०८२

पहिलो टी–२० क्रिकेटमा भारतसँग वेस्ट इन्डिज पराजित

भारतले पहिलो टी-२० क्रिकेटमा घरेलु टोली वेस्ट इन्डिजलाई पराजित गरेको छ।
 |  शनिबार, साउन १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन १४, २०७९

काठमाडौं- भारतले पहिलो टी-२० क्रिकेटमा घरेलु टोली वेस्ट इन्डिजलाई पराजित गरेको छ। गएराति तरौबाको ब्रायन लारा रङ्गशालामा भएको खेलमा भारतले वेस्ट इन्डिजलाई ६८ रनले पराजित गरेको हो।

National life

भारतले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाएर १ सय २२ रन मात्र बनाउन सक्यो।

भारतका रविचन्द्र आश्विन, रवि बिश्नोई र अर्शदिप सिंहले २/२ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९० रन जोडेको थियो।

भारतका कप्तान रोहित शर्माले ६४ रनको अर्धशतकीय पारी खेले। जितसँगै भारतले ५ खेलको श्रृङ्खलामा १–० को अग्रता बनाएको छ।

प्रकाशित: Jul 30, 2022| 07:21 शनिबार, साउन १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।