शनिबार, मंसिर ६, २०८२

साफ यू–२० नेपाली टोलीको घोषणा

प्रशिक्षणमा रहेका ३० खेलाडीबाट २३ जना छनोट गरी टोली घोषणा गरिएको हो।
 |  सोमबार, साउन २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २, २०७९

काठमाडौं– भारतमा अर्को साता हुने साफ यू–२० फुटबल प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरिएको छ। प्रशिक्षणमा रहेका ३० खेलाडीबाट २३ जना छनोट गरी टोली घोषणा गरिएको हो। नेपाली टोलीका प्रशिक्षक मेघराज केसीले  सोमबार अन्तिम टोलीको घोषणा गरेका हुन्।

National life

नेपालले उद्घाटन खेल जुलाई २५ मा माल्दिभ्सविरुद्ध खेल्नेछ। त्यस्तै, नेपालले दोस्रो खेल श्रीलंकासँग जुलाई २७ मा खेल्नेछ। नेपालले भारतसँग जुलाई ३१ र अन्तिम खेल बंगलादेशसँग अगस्त २ मा खेल्नेछ। 

राउन्ड रोविन लिगका आधारमा सहभागी पाँच टोलीमध्ये शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्। साफ च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहनेछ।

नेपाली यू–२० टोली

गोलकिपर– ईश्वर गुरुङ, युनेश चौधरी, जियारथ शेख

Laxmi sunrise bank
kumari

रक्षक– अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइवा

मिडफिल्डर– दीपेश गुरुङ, आशीष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिशरत्न छुन्जु, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान

फरवार्ड– दीपेश राई, निराजन मल्ल, रोशन खड्गी।

प्रकाशित: Jul 18, 2022| 14:04 सोमबार, साउन २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।