शनिबार, पुस २६, २०८२

१९औं एसियाली खेकलुदको नयाँ मिति सार्वजनिक

ओसीएका अनुसार एसियाली खेलकुद अब २३ सेप्टेम्बर २०२३ देखि ८ अक्टोबर २०२३ सम्म सञ्चालन हुने भएको छ।
 |  मंगलबार, साउन ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३, २०७९

काठमाडौं- १९औँ एसियाली खेलकुद प्रतियोगिता सुरु हुने नयाँ मिति सार्वजनिक भएको छ। एसियाली ओलम्पिक काउन्सिल (ओसीए)ले चीनको हाङजाउमा हुने एसियाली खेलकुदको नयाँ मिति सार्वजनिक गरेको हो। 

National life

ओसीएका अनुसार एसियाली खेलकुद अब २३ सेप्टेम्बर २०२३ देखि ८ अक्टोबर २०२३ सम्म सञ्चालन हुने भएको छ। 

यसअघि १० सेप्टेम्बर २०२२ मा प्रतियोगिता सञ्चालन गर्ने तयारी गरिएको थियो। तर कोभिडका कारण तयारी पूरा गर्न नपाउँदा नयाँ मिति प्रस्ताव गर्न समिति गठन गरिएको थियो।

समितिले सरोकारवाला पक्षसँग छलफल गरी नयाँ मिति प्रस्ताव गरेको थियो। उक्त मितिलाई ओसीएको बोर्ड बैठकले स्वीकृत गरेसँगै अब एसियाली खेलकुद २३ सेप्टेम्बर २०२३ देखि सुरु हुने भएको हो। 

प्रकाशित: Jul 19, 2022| 17:37 मंगलबार, साउन ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।