सोमबार, फागुन १८, २०८२

नेपालको शानदार सुरुआत, दोस्रो ओभरमै विकेट

सोमपाल कामीले ओभरको अन्तिम बलमा माथेउ क्रसलाई आरिफ शेफद्वारा क्याच आउट गराएका थिए।
 |  बुधबार, असार २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २९, २०७९

kumari

काठमाडौं– विश्वकप लिग २ को त्रिकोणात्मक सिरिजअन्तर्गत स्कटल्यान्डमा भएको खेलमा टस जितेर पहिले बलिङ गरेको नेपालले स्कटल्यान्डविरुद्ध शानदार सुरुआत गरेको छ।

पहिलो ओभरसहित तीन ओभर बलिङ गरेका करण केसीले आठ रन मात्रै दिएका थिए। 

त्यसपछि दोस्रो ओभर बलिङ गरेका सोमपाल कामीले ओभरको अन्तिम बलमा माथेउ क्रसलाई आरिफ शेफद्वारा क्याच आउट गराएका थिए। दुई ओभर बलिङ गरेका कामीले ९ रन दिँदै एक विकेट लिए।

प्रकाशित: Jul 13, 2022| 16:28 बुधबार, असार २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।