शनिबार, मंसिर ६, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • क्यानडाको राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा पुबुदुको नियुक्ति

क्यानडाको राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा पुबुदुको नियुक्ति

नेपाली क्रिकेट टिमबाट राजीनामा दिएको केही घन्टामै पुबुदु क्यानडाको राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त भएका हुन्।
 |  बुधबार, साउन ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ४, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकबाट राजीनामा दिएका पुबुदु दासानायके क्यानडाको राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक नियुक्त भएका छन्। नेपाली क्रिकेट टिमबाट राजीनामा दिएको केही घन्टामै पुबुदु क्यानडाको राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त भएका हुन्।

क्रिकेट क्यानडाले आधिकारिक फेसबुक पेजमा पुबुदु प्रमुख प्रशिक्षक नियुक्त भएकामा बधाइ दिएको छ। नेपाल क्रिकेट संघ क्यानसँग नेपाल टिममा दोस्रो कार्यकालका लागि गत मंसिरमा दुई वर्षे सम्झौता गरेका उनले बुधबार पत्रकार सम्मेलन गरी पद त्यागेको जानकारी गराएका थिए। काठमाडौंमा भएको पत्रकार सम्मेलन पुबुदुले घरपरिवारलाई समय दिन अब एक वर्ष क्यानडामै बस्ने बताएका थिए।

प्रकाशित: Jul 20, 2022| 17:44 बुधबार, साउन ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।