शनिबार, मंसिर ६, २०८२

पीएसजीका मुख्य प्रशिक्षक पोचेटिनो बर्खास्त

केही समय अघिदेखि नै विवादमा तानिएपछि पिएसजीमा उनको भविष्य कमजोर भएको थियो। क्लबले औपचारिक रुपमै उनलाई बर्खास्त गरेको घोषणा गरेको हो।
 |  मंगलबार, असार २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार २१, २०७९

काठमाडौं- फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन्ट (पीएसजी)का मुख्य प्रशिक्षक माउरेसिओ पोचेटिनोलाई बर्खास्त भएका छन्। पोचेटिनोबाट अपेक्षित नतिजा हासिल गर्न नसके पछि उनी बर्खास्तीमा परेको बताइएको छ। 

National life

केही समय अघिदेखि नै विवादमा तानिएपछि पिएसजीमा उनको भविष्य कमजोर भएको थियो। क्लबले औपचारिक रुपमै उनलाई बर्खास्त गरेको घोषणा गरेको हो।

पीएसजीको नयाँ प्रशिक्षकमा क्रिस्टोफ गाटिएलाई आजै घोषणा गर्ने तयारी गरेको छ। उनी फ्रेन्च क्लब निकेका मुख्य प्रशिक्षक हुन्। यसअघिको सिजन उनले लिलिलाई लिग वान जिताउँदै उत्कृष्ट प्रशिक्षक अफ द इयर को अवार्ड जितेका थिए।

पोचेटिनोलाई बर्खास्त गरेपछि पीएसजीले क्रिस्टोफ गाल्टियरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। 

प्रकाशित: Jul 05, 2022| 16:37 मंगलबार, असार २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।