शनिबार, मंसिर ६, २०८२

बेलले छाडे युरोप

स्पेनिस क्लब रियल मड्रिड छाडेका वेल्सका कप्तान ग्यारेथ बेल अमेरिकन मेजर लिग (एमएलएस) क्लब लस एन्जलमा फ्रि ट्रान्सफरमा एक वर्षका लागि अनुबन्ध भएका छन्।
 |  आइतबार, असार १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १२, २०७९

काठमाडौं– स्पेनिस क्लब रियल मड्रिड छाडेका वेल्सका कप्तान ग्यारेथ बेल अमेरिकन मेजर लिग (एमएलएस) क्लब लस एन्जलमा फ्रि ट्रान्सफरमा एक वर्षका लागि अनुबन्ध भएका छन्। 

National life

बेलले गत महिनामात्रै रियल मड्रिड छाडेका थिए। रियलको टिममा पर्न ठूलो संघर्ष गरिरहेका उनी पछिल्लो समय सुरुवाती टिममा पनि परेका थिएनन्। २९ वर्षिय बेलले रियलमा ९ वर्ष बिताएका छन्। जसक्रममा उनले पाँचवटा च्याम्पियन्स लिग पनि जितेका छन्।

केही हप्ता अघिमात्रै अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका इटालीका भेट्रान डिफेन्डर जर्जियो केलीनि पनि लस एन्जल क्लबमा अनुबन्ध भइसकेका छन्।

अब अमेरिकी एमएलएस लिगमा लस एन्जलबाट ग्यारेथ बेल र केलिनी सँगै खेल्ने छन्। उनी युरोपमै केही समय फुटबल खेल्न चाहन्थे तर कुनै क्लबले चासो नदिएपछि उनी युरोप छाड्न बाध्य भएको बताइएको छ।


प्रकाशित: Jun 26, 2022| 11:23 आइतबार, असार १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।