शनिबार, मंसिर ६, २०८२

नेपालले कुवेतलाई दियो १०८ रनको लक्ष्य

टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १०७ रन बनायो।
 |  शनिबार, असार ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ४, २०७९

काठमाडौं– मलेसियामा जारी एसीसी टी–ट्वान्टी च्याम्पियनसिपमा नेपाले कुवेतलाई १०८ रनको लक्ष्य दिएको छ। मलेसियामा टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १०७ रन बनायो। 

National life

नेपालका लागि कप्तान रुविना श्रेत्रीले सर्वाधिक ३४ रनको योगदान गरिन्। त्यस्तै, इन्दु बर्माले २८ रन बनाउँदा ज्योति पाण्डेले १५ रन जोडिन्। 

नेपालकी बिन्दु रावलले ११ रनको योगदान गरिन्। बलिङतर्फ कुवेतका लागि मारिमा हेदरले दुई विकेट लिइन्। मारियम ओमार र खादिला खाजिलले एक–एक विकेट लिए। 

शनिबारको खेलमा नेपाल सहज जित निकाल्ने योजनामा छ। लगातार दोस्रो जित निकाल्दै प्रतियोगितामा आफूलाई बलियो बनाउने रणनीति नेपालको छ।

प्रकाशित: Jun 18, 2022| 14:51 शनिबार, असार ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।