शनिबार, मंसिर ६, २०८२

एन्फाको निर्वाचन सकियो, नतिजा आजै आउने

नयाँ कार्यसमिति चयनका लागि अखिल नेपाल फुटबल संघ (एन्फ) को निर्वाचन सम्पन्न भएको छ।
 |  सोमबार, असार ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार ६, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– नयाँ कार्यसमिति चयनका लागि अखिल नेपाल फुटबल संघ (एन्फ) को निर्वाचन सम्पन्न भएको छ। एन्फाको २१ औं साधारणसभामा २१ पदका लागि ८४ जनाले भोट हालेका थिए।

भोटको नतिजा आजै आउने निर्वाचन समितिले जनाएको छ। निर्वाचनमा अध्यक्ष पदका लागि बहुमत भोट आवश्यक पर्छ।  अध्यक्ष पदका लागि तीन जना कर्माछिरिङ शेर्पा, पंकज बिक्रम नेम्बाङ र राजीव पौडेल प्रत्यासी छन्।

कुनै एक उम्मेदवारले ४३ भोट प्राप्त नगरेको अवस्थामा पुनः मतदान हुनेछ।

प्रकाशित: Jun 20, 2022| 19:06 सोमबार, असार ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।