शनिबार, मंसिर ६, २०८२

हङकङसँग टस जितेर ब्याटिङ रोज्यो नेपालले

मलेसियामा जारी आइसीसी महिला टी २० क्रिकेट च्याम्पियनसिपमा नेपाली महिला टिमले टस जितेर ब्याटिङ रोजेको छ।
 |  मंगलबार, असार ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार ७, २०७९

काठमाडौं– मलेसियामा जारी आइसीसी महिला टी २० क्रिकेट च्याम्पियनसिपमा नेपाली महिला टिमले टस जितेर ब्याटिङ रोजेको छ।

National life

च्याम्यिनसिपको अन्तिम खेलमा जितको लक्ष्यसहित नेपाली टिम हङकङसँग भिडिरहेको छ। यसअघिको तीनै खेलमा जित निकालेको टिमले अन्तिम खेलमा पनि जित को लक्ष्य राखेको छ। आजको खेलमा जित निकाल्न सके नेपाल समूह विजेता हुनेछ।

समूह विजेता भएमा उसले अर्का समूहको दोस्रो हुने टिमसँग खेल्न पाउने छ। सेमिफाइनल खेलमा समूह एमा यूएई र मलेसिया मूख्य दावेदार छन् भने नेपाल रहेको समूहमा नेपाल र हङकङ सेमिफाइनलमा दावेदार हुन्। नेपाली टिम भने अहिले सेमिफाइनलमा प्रवेश गरिसकेको छ।

फाइनलमा पुग्ने दुई टिम आउँदो एसिया कपको लागि छनोट हुनेछ। त्यसका लागि सेमिफाइनलमा तुलनात्मक रुपमा कम प्रतिस्पर्धि टिम पाउनका लागि नेपाल अहिले कसरत गरिरहेको छ। नेपालको ओपनिङमा विन्दू रावल र सिता राना मगर आएका छन्।

प्रकाशित: Jun 21, 2022| 12:10 मंगलबार, असार ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।