शनिबार, मंसिर ६, २०८२

दक्षिण अफ्रिका सामू भारत लगातार दोस्रो पटक पराजित

टी–२० सिरिजमा दक्षिण अफ्रिकाले भारतमाथि लगातार दोस्रो जित निकालेको छ।
 |  सोमबार, जेठ ३०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३०, २०७९

काठमाडौं- टी–२० सिरिजमा दक्षिण अफ्रिकाले भारतमाथि लगातार दोस्रो जित निकालेको छ। 

National life

गएराति उडिसाको कटक स्डेडियममा भएको  सिरिजको दोस्रो खेलमा दक्षिण अफ्रिकाले भारतलाई ४ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको हो।

भारतले दिएको १४९ रनको लक्ष्य दक्षिण अफ्रिकाले ६ विकेट गुमाउँदै १० बल बाँकी रहँदै लक्ष्य पूरा गरेको थियो। 

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ६ विकेट गुमाउँदै १४८ रन बनाएको थियो। जितपछि ५ खेलको सिरिजमा दक्षिण अफ्रिकाले २–० को अग्रता लिएको छ। सिरिजको तेस्रो खेल मंगलबार हुने छ।

प्रकाशित: Jun 13, 2022| 06:28 सोमबार, जेठ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।