मंगलबार, फागुन १९, २०८२

यूईएफए नेसन्स लिग : हंगेरीसँग बराबरीमा रोकियो जर्मनी

शनिबार रातिको खेलको छैटौं मिनेटमा नै हंगेरीका लागि सोल्ट नागीले गोल गर्दै अग्रता दिलाएका थिए।
 |  आइतबार, जेठ २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २९, २०७९

काठमाडौं- यूईएफए नेसन्स लिगअन्तर्गत भएको खेलमा जर्मनी र हंगेरीले १-१ को बराबरी खेलेका छन्। शनिबार रातिको खेलको छैटौं मिनेटमा नै हंगेरीका लागि सोल्ट नागीले गोल गर्दै अग्रता दिलाएका थिए।

तर, त्यसको तीन मिनेटपछि जर्मनीका जोनास हफम्यानले बराबरी गोल फर्काए। त्यसपछि खेलमा थप गोल हुन सकेन र दुवै टोलीले १-१ अंक बाँडे। 

यससँगै समूह सीमा रहेको जर्मनी जितविहीन हुँदै तेस्रो स्थानमा रह्यो। उसले ३ खेलबाट ३ अंक हात पार्‍यो।

समूहमा १ जित र दुई बराबरीका साथ इटाली शीर्षस्थानमा रह्यो भने इंगल्याण्डले १ हार र दुई बराबरीसहित २ अंक हात पार्न सफल भयो।

प्रकाशित: Jun 12, 2022| 09:14 आइतबार, जेठ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।