बिहीबार, वैशाख १७, २०८३

टस हारेर बलिङ गर्दै नेपाल

ओमनका कप्तान जिसम मक्सुदले टस जितेर ब्याटिङ रोजेका छन्। नेपाल आज जितको लक्ष्यका साथ मैदान उत्रँदैछ। बुधबार राति भएको सिरिजको पहिलो खेलमा ओमनले अमेरिकाको सामना गरेको थियो। उक्त खेलमा ओमनले हार व्यहोरेको थियो।
 |  बिहीबार, जेठ २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २६, २०७९

काठमाडौं- लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल ओमनसँग खेल्दैछ। अमेरिका, ओमन र नेपाल सम्मिलित सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले टस हारेर बलिङको अवसर पाएको हो। ओमनका कप्तान जिसम मक्सुदले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङको निम्तो पाएको हो। 

National life

नेपाल आज जितको लक्ष्यका साथ मैदान उत्रँदैछ। बुधबार राति भएको सिरिजको पहिलो खेलमा ओमनले अमेरिकाको सामना गरेको थियो। उक्त खेलमा ओमनले हार व्यहोरेको थियो।

ओमनलाई हराउँदै नेपाल अंक तालिकामा आफ्नो उपस्थितिलाई सुधार गर्न चाहन्छ। अहिले नेपाल १२ खेलका साथ १२ अंक बनाएर तालिकाको छैटौं स्थानमा छ। यो स्थान भनेको तालिकाको पुछारबाट दोस्रो स्थानमा छ।

तालिकाको पुछारमा चाहिँ पपुवा न्युगिनी छ।

यता नेपालले भिड्न लागेको ओमन भने ३३ खेलबाट ४० अंकका साथ तालिकाको शीर्षस्थानमा छ।

प्रकाशित: Jun 09, 2022| 21:11 बिहीबार, जेठ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।