शनिबार, मंसिर ६, २०८२

यू–२० का लागि प्रशिक्षक केसीले बोलाए ४० खेलाडी

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा असार ४ गतेदेखि ४० खेलाडीलाई प्रारम्भिक बन्द प्रशिक्षणमा बोलाइएको हो।
 |  आइतबार, जेठ २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २९, २०७९

काठमाडौं- यू–२० राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले यू-२० राष्ट्रिय टोलीको प्रारम्भिक टोलीका लागि ४० खेलाडी छनोट गरेका छन्।

National life

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा असार ४ गतेदेखि ४० खेलाडीलाई प्रारम्भिक बन्द प्रशिक्षणमा बोलाइएको हो। शिविरमा बोलाइएका खेलाडीले सोमबारदेखि प्रशिक्षण सुरु गर्ने एन्फाले एक सूचनामार्फत् जानकारी दिएको छ।

यी हुन् प्रारम्भिक टोलीमा छानिएका खेलाडीः

गोलकिपरः ईश्वर गुरुङ, युनेश चौधरी, सौरभ कार्की, जियारथ सेख, अमर बहादुर नेवार र टोप बहादुर राना

डिफेन्डरः अकिब हक, जाम ताम्ली, खेमराज श्रेष्ठ, अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमन श्रेष्ठ, आश्विन भट्टराई, सृजन दानी, रोहन थापा, राज थोकर र अभिषेक वाइबा

Laxmi sunrise bank
kumari

मिडफिल्डरः प्रदिप लम्साल, दीपेश गुरुङ, आशिष राई, क्षितिज भण्डारी, सन्दीप कार्की, जनमेजय धामी, सञ्जीव लामा, मोहित गुरुङ, कृतिश रत्न छिन्जु, प्रितन स्याङ्ताङ, राकेश विश्वकर्मा, विनय बस्नेत क्षेत्री, सुगम सुवाल र मनग्य नगर्मी

फरवार्डः राज भुसाल, दिपेश राई, मालदिना आङ्थुपो, निरञ्जन मल्ल, रोहन खड्गी, रोहित सुब्बा र जबिन्द्र भट्टराई


प्रकाशित: Jun 12, 2022| 16:38 आइतबार, जेठ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।