शनिबार, मंसिर ६, २०८२

हङकङसँग टस जितेर ब्याटिङ रोज्यो नेपालले

मंगलबार, असार ७, २०७९
मलेसियामा जारी आइसीसी महिला टी २० क्रिकेट च्याम्पियनसिपमा नेपाली महिला टिमले टस जितेर ब्याटिङ रोजेको छ।

एन्फा अध्यक्ष नेम्वाङ भन्छन् - खेलाडी प्रशिक्षकको विवाद पहिलो बैठकबाट मिल्छ

मंगलबार, असार ७, २०७९
जितपछि सञ्चार कर्मीहरूसँग कुरा गर्दै उनले आफ्नो पहिलो काम खेलाडीलाई मर्का नपर्ने गरी विवाद मिलाउने रहेको पनि बताएका छन्।

यस्तो बन्यो एन्फाको नयाँ कार्यसमिति

मंगलबार, असार ७, २०७९
सोमबार बुढानिलकण्ठमा सम्पन्न भएको निर्वाचनबाट एन्फा कार्यसमितिले पूर्णता पाएको हो।

पराजित भएपछि कर्माले भने : म उजुरी हाल्ने काम चाहिँ गर्दिन

पराजित भएपछि कर्माले भने : म उजुरी हाल्ने काम चाहिँ गर्दिन

आफू पराजित भएपछि विभिन्न निकायमा उजुरी गरेर काममा बाधा नगर्ने बताएका हुन्। 'नेपाली फुटबल व्यवस्थित ढंगले संचालन होस्।
नेम्वाङ प्यानलबाट एन्फामा तीन उपाध्यक्ष विजयी

नेम्वाङ प्यानलबाट एन्फामा तीन उपाध्यक्ष विजयी

अखिल नेपाल फुटबल संघ (एन्फा) को उपाध्यक्षमा पंकज नेम्वाङ प्यानलबाट तीन जना निर्वाचित भएका छन्। सोमबार भएको निर्वाचनमा नेम्वाङ प्यानलबाट तीन जना निर्वाचित हुँदा एक जना पराजित बनेका हुन्।
एन्फा वरिष्ठ उपाध्यक्षमा नेम्वाङ प्यानलका वीरबहादुर विजयी

एन्फा वरिष्ठ उपाध्यक्षमा नेम्वाङ प्यानलका वीरबहादुर विजयी

वीरबहादुरले ४४ मत प्राप्त गर्दा शिक्षित पराजुली ४ मतले पछि परे। सोमबार बूढानीलकण्ठमा भएको मतदानमा ४५ मत ल्याएर नेम्वाङ निर्वाचित हुँदा निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले ३९ मत प्राप्त गरे।...
पंकजविक्रम नेम्वाङ बने एन्फाको अध्यक्ष

पंकजविक्रम नेम्वाङ बने एन्फाको अध्यक्ष

अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्ष पदमा पंकज विक्रम नेम्वाङ विजयी भएका छन्।
एन्फा चुनाव : २२ भोट गन्दा पंकज र कर्माको बराबर, राजीवले खाता खोल्न बाँकी

एन्फा चुनाव : २२ भोट गन्दा पंकज र कर्माको बराबर, राजीवले खाता खोल्न बाँकी

सबै पदका लागि चुनाव भएको भएपनि सुरुमा अध्यक्षको गणना भइरहेको छ। अध्यक्ष पदमा नै उम्मेदवार बनेका राजीव पौडेलले भने खाता खोल्न सकेका छैनन्।
प्रकाशित
सोमबार, असार ६, २०७९  १९:५०

राष्ट्रिय स्केट बोर्ड प्रतियोगिताको पहिलो चरण सकियो

नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघको आयोजनामा पाँचौं राष्ट्रिय स्केट बोर्ड प्रतियोगिता पोखरा रंगशालाको अन्नपूर्ण स्केटपार्कमा सोमबारदेखि सुरु भएको छ।

प्रकाशित
सोमबार, असार ६, २०७९  १९:०६

एन्फाको निर्वाचन सकियो, नतिजा आजै आउने

नयाँ कार्यसमिति चयनका लागि अखिल नेपाल फुटबल संघ (एन्फ) को निर्वाचन सम्पन्न भएको छ।

प्रकाशित
सोमबार, असार ६, २०७९  १२:५९

बहराइनलाई हराउँदै नेपाल एसीसी महिला टी–ट्वान्टीको सेमिफाइनलमा

मलेशियामा जारी नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।

प्रकाशित
सोमबार, असार ६, २०७९  १२:०२

खेलमा राजनीति गर्‍यो भने खीरमा गोबर हालेजस्तो हुन्छ : मन्त्री गहतराज

युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले फिफा र एएफसीको नियमको कारण आफूहरूले खेलाडी र प्रशिक्षकको विवादमा हात नहालेको बताएका छन्।

प्रकाशित
सोमबार, असार ६, २०७९  ०८:२१

एन्फा चुनाव : सबैको नजर अध्यक्ष पदमा

‘फुटबललाई केहि गर्ने उद्देश्यले नाम दर्ता गराएको हो। तर यहाँको राजनीति मैले १५ दिनमै बुझिसकेको छु। मलाई लाग्छ मैले जित्दिन। यहाँ अर्कै प्रकारको माहोल रहेछ। त्यसैले म आफ्नो नाम फिर्ता...

प्रकाशित
आइतबार, असार ५, २०७९  १८:२९

राखेपका अवकास प्राप्त कर्मचारीको विदाई

राष्ट्रिय खेलकुद परिषद्, तालिम तथा प्रशिक्षण विभागले आफूमातहतका अवकास प्राप्त उपनिर्देशक, बरिष्ठ प्रशिक्षक तथा सहायक प्रशिक्षकलाई आईतबार एक कार्यक्रमको आयोजना गर्दै विदाई गरेको छ।

प्रकाशित
आइतबार, असार ५, २०७९  १६:५१

दक्षिण एसियन कुमुतेमा १२ स्वर्णसहित नेपाल च्याम्पियन

भारतको जयपुरमा आयोजना भएको आईएमएएस दक्षिण एशियन कुमुते च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन बनेको छ।

प्रकाशित
आइतबार, असार ५, २०७९  १५:४०

साडियो मानेको सफल प्रतिस्थापनका दाबेदार

उरुग्वेको अर्तिगसमा जन्मिएका नुनेज पोर्चुगिच क्लब बेनफिकाबाट खेलिरहेका थिए। केही दिनअघि मात्र बेनफिकाले औपचारिक रुपमा जानकारी दिँदै ७५ मिलियन युरो र प्याकेज सहित १०० मिलियन युरोमा २२ वर्ष फरवार्डलाई बेचेको...

प्रकाशित
आइतबार, असार ५, २०७९  ०७:४०

प्रदेशमा खेलकुद बजेट : कतै योजना समेटिए, कतै बजेटबाटै गायब

सात वटै प्रदेशले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा यसअघिका केही आयोजनालाई रकम नछुट्याए पनि झापाको आदिवासी रंगशाला, चितवनको रंगशाला, कोहलपुरको टेक्निकल सेन्टरदेखि सुदूरपश्चिमको फाप्लासम्मले बजेटमा स्थान पाएका छन्।

प्रकाशित
शनिबार, असार ४, २०७९  १८:०१

धावकको ध्यान एसियाली खेलकुदमा

विभिन्न दूरीको समूहमा अभ्यास गर्नका लागि रंगशाला आइपुग्ने २० जना खेलाडी अहिले राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा छन्। अर्को वर्ष एसियाली खेलकुद हुने आशाका साथ राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बन्द...

प्रकाशित
शनिबार, असार ४, २०७९  १६:१८

दोस्रो जितसँगै नेपाल शीर्षस्थानमा

एसिसी महिला टी–२० च्याम्पियनसिपअन्तर्गत शनिबारको खेलमा नेपालले कुवेतविरुद्ध २५ रनको जित निकालेको छ।

प्रकाशित
शनिबार, असार ४, २०७९  १४:५१

नेपालले कुवेतलाई दियो १०८ रनको लक्ष्य

टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १०७ रन बनायो।