शनिबार, मंसिर ६, २०८२

नेपाली महिला क्रिकेट टोली फर्कियो स्वदेश

सोमबार, असार १३, २०७९
एसीसी महिला टी–ट्वान्टी च्याम्पियन्ससिप खेलेर नेपाली टोली सोमबार नेपाल आइपुगेको हो।

रोहितको टिमद्वारा रोनाल्डिन्होको टिम ४-२ गोलले पराजित

आइतबार, असार १२, २०७९
पेनाल्टीमा रोनाल्डिन्होको टिम ४-२ गोलले पराजित भएको हो।

रोनाल्डिन्होविरुद्ध खेल्दैछन् नेपालका रोहित

आइतबार, असार १२, २०७९
आज विश्वफुटबलका लिजेन्ड रोनाल्डिन्हो र नेपाली फुटबलका एक सफल खेलाडी रोहित चन्द एकअर्का विरुद्ध मैदान उत्रिएका छन्। अझ यो रात चन्दका लागि अविस्मरणीय बन्‍ने भएको छ।

प्रशिक्षक अलमुताइरी नेपाल फर्किन सकारात्मक

प्रशिक्षक अलमुताइरी नेपाल फर्किन सकारात्मक

नवनिर्वाचित कार्यसमितिको निर्णय अनुसार एन्फाले मुख्य प्रशिक्षिक अब्दुल्लाह अलुमताइरीसँग सम्पर्क गरेर छलफल अघि बढाएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले मुख्य प्रशिक्षक अलमुताइरीसँग सम्पर्क गरेर आगामी सहकार्यको विषयमा छलफल गरेको...
स्कटल्यान्डमा हुने खेलका लागि नेपाली क्रिकेट टिम घोषणा

स्कटल्यान्डमा हुने खेलका लागि नेपाली क्रिकेट टिम घोषणा

नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार क्यानडाविरुद्ध हुने दुई एकदिवसीय खेल र आईसीसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत स्कटल्यान्ड भ्रमणका लागि कप्तान सन्दीप लामिछानेसहित १४ खेलाडी सदस्य टिमको घोषणा गरेको छ।
बेलले छाडे युरोप

बेलले छाडे युरोप

स्पेनिस क्लब रियल मड्रिड छाडेका वेल्सका कप्तान ग्यारेथ बेल अमेरिकन मेजर लिग (एमएलएस) क्लब लस एन्जलमा फ्रि ट्रान्सफरमा एक वर्षका लागि अनुबन्ध भएका छन्।
साडियो माने : धुलाम्य मैदानदेखि लिभरपुलको लोभलाग्दो रवाफसम्म

साडियो माने : धुलाम्य मैदानदेखि लिभरपुलको लोभलाग्दो रवाफसम्म

बाल्यावस्थादेखि बलसँगै लडिबुडी गरेका मानेले फुटबलमा पाएको जादूयी सफलतापछि जन्मथलो बम्बालीमा उम्रिँदै छन् सयौं मानेहरू।
यूएईविरुद्ध जवाफी ब्याटिङ गर्नै पाएन नेपालले, वर्षाले खेल रद्द भएपछि सेमिफाइनलबाटै बाहिरियो

यूएईविरुद्ध जवाफी ब्याटिङ गर्नै पाएन नेपालले, वर्षाले खेल रद्द भएपछि सेमिफाइनलबाटै बाहिरियो

नेपाल एसीसी महिला क्रिकेट टी–२० च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिएको छ। वर्षाले यूएईविरुद्धको खेल रद्द भएका कारण नेपाल सेमिफाइनलबाटै बाहिरिएको हो।
प्रकाशित
शुक्रबार, असार १०, २०७९  १०:४३

नेपालले पायो ८२ रनको लक्ष्य

नेपाली युवा बलर अश्मिनाले तीन ओभर पाँच बलमा १० रन मात्र दिएर पाँच विकेट गिराएपछि यूएइले एक बल बाँकी रहँदै सम्पूर्ण विकेट गुमाएर ८१ रनमा समेटिएको हो।

प्रकाशित
शुक्रबार, असार १०, २०७९  ०९:३५

सेमिफाइनलमा नेपालले टस जितेर फिल्डिङ रोज्यो

नेपालले समूह चरणमा तीन जित र एक हारका साथ सेमिफाइनमला स्थान बनाएको थियो।

प्रकाशित
बिहीबार, असार ९, २०७९  २०:४५

ओलम्पिक कमिटीको अवार्डबाट पत्रकार, खेलाडी, प्रशिक्षक र संघ सम्मानित

ओलम्पिक दिवसको अवसरमा नेपाल ओलम्पिक कमिटीले पहिला पटक आयोजना गरेको अवार्डमा पत्रकार, खेलाडी, प्रशिक्षक र खेल संघ सम्मानित भएका छन्।

प्रकाशित
बिहीबार, असार ९, २०७९  १७:२०

भारतीय क्रिकेटमा डेढ दशकको रोहित यात्रा

दायाँ हाते ओपनिङ ब्याटरका रूपमा रहेका रोहितले हालसम्म २३० वटा एकदिवसीय खेलेका छन् भने ४५ टेस्ट खेलमा सहभागिता जनाइसकेका छन्। लामो समय महेन्द्रसिंह धोनी र विराट कोहलीको कप्तानीमा खेलेका रोहितले...

प्रकाशित
बिहीबार, असार ९, २०७९  १६:३८

विश्व फुटबलमा आठ स्थान खस्किको नेपालको वरियता

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको विश्व वरियतामा नेपालको स्थान आठ स्थानले खस्किएको छ।

प्रकाशित
बिहीबार, असार ९, २०७९  ११:२४

नेपालले पहिलोपल्ट रग्बी–१५ खेल्यो

नेपाल अहिलेसम्म डिभिजनविहीन छ। रग्बी १५ खेलेपछि अब रग्बीमा अगाडि बढ्ने बाटो खुल्नेछ।

प्रकाशित
बिहीबार, असार ९, २०७९  १०:२९

एसियाली खेलमा पदक जित्ने रणनीति बुन्दै महिला भलिबल टिम

चीनमा यसै वर्ष आयोजना हुने भनिएको एसियाली खेल स्पर्धा स्थगन भए पनि नेपाली खेलाडीलाई विभिन्न खेल अभ्यासमा अभ्यस्त बनाउन थालिएको छ।

प्रकाशित
बुधबार, असार ८, २०७९  २०:१०

एन्फा महासचिवमा राई नियुक्त, कोषाध्यक्षको जिम्मेवारी जोशीलाई

अखिल नेपाल फुटबल संघ (एन्फा)को महासचिवमा किरण राई नियुक्त भएका छन्। बुधबार बसेको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले महासचिवमा राईलाई नियुक्त गर्ने निर्णय गरेको हो।

प्रकाशित
मंगलबार, असार ७, २०७९  १९:४८

एन्फामा पंकजको जितका 'फ्याक्टर'

तुलनात्मक रुपमा हेभिवेट उम्मेद्वारको बाहुल्यता रहेको कर्मा पक्षमा निष्पक्ष रहेका विभागीय तीन क्लब र एन्फाको संघको भोट आउने विश्वास गरिएको थियो। यद्यपि उनको जितका लागि ती भोट पर्याप्त देखिएनन्। उनले...

प्रकाशित
मंगलबार, असार ७, २०७९  १९:०४

एन्फा कार्यसमितिमा निर्वाचितको शपथ बुधबार

नव निर्वाचित कार्यसमितिको पद तथा गोपनीयताको सपथ बुधबार अपरान्ह ३ बजे हुने एन्फाले जानकारी दिएको हो। काठमाडौंको बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सोमबार भएको निर्वाचनबाट पंकजविक्रम नेम्बाङ अध्यक्षमा निर्वाचित भएका थिए।

प्रकाशित
मंगलबार, असार ७, २०७९  १७:००

राखेपद्वारा खेलकुद विश्वविद्यालय कार्यदल गठन

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेल क्षेत्रको विकासका लागि खेलकुद सम्बन्धी छुट्टै विश्वविद्यालय स्थापनासम्बन्धी अध्ययन गर्न कार्यदल गठन गरेको छ।

प्रकाशित
मंगलबार, असार ७, २०७९  १६:१६

हङकङसँग पराजित भएसँगै कठिन बन्यो एसिया कपमा नेपालको यात्रा

नेपाली महिला क्रिकेट टिमले हङकङलाई दिएको ११० रनको लक्ष्य रक्षा गर्न नसक्दा आज पराजयको सामना गरेको छ।